00:00
नारायण प्रसाद दाहाल
सदस्यहरू, माननीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई माननीय ससले सोध्ने प्रश्नको जवाफ दिनका लागि रोष्ट्रममा आउन आग्रह गर्दछु । माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य विष्णु बहादुर विश्वकर्मालाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु ।
00:42
विष्णुबहादुर विश्वकर्मा
सम्माननीय अध्यक्ष महोदय, सम्माननीय अध्यक्ष महोदयमार्फत मन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु कि कर्णाली प्रधेशमा हालसम्म राष्ट्रिय प्रसारण लाइन वा विद्युत्को पहुँच पुग्न बाँकी रहेका गाउँहरू र विद्युत्विहीन जनसङ्ख्या कति र वास्तविक अवस्था के छ र केही क्षेत्रहरूमा पुडा विद्युतीकरणका लागि हालसम्म के कस्ता प्रगतिहरू भएका छन् । तथा आगामी कार्ययोजना के कस्तो रहेको छ ।
01:14
विष्णुबहादुर विश्वकर्मा
स्पष्ट पार्न माग गर्दछु । धन्यवाद ।
01:17
नारायण प्रसाद दाहाल
माननीय मन्त्रीज्यू ।
01:19
विराजभक्त श्रेष्ठ
धन्यवाद सम्माननीय अध्यक्ष महोदय, यस गरिमामय संसदमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको योजनाका योजनाका तथा कार्यक्रमका विषयमा स्पष्ट पार्न समय उपलब्ध गराउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । प्राकृतिक सुन्दरता र अपाधसम्पदा भएको कर्णाली प्रदेश विकासका दृष्टिकोणले तुलनात्मक रूपमा पिछडिएको हामी सबैलाई विदितै छ ।
01:48
विराजभक्त श्रेष्ठ
यो प्रदेशमा क्रमिक रूपले विद्युतीकरण विस्तार हुँदै गएको भए पनि भौगोलिक विकटता स्रोतको सीमितता लगायतका कारण अझै पनि ठूलो जनसङ्ख्या राष्ट्रिय प्रसारण प्रणालीको पहुँचबाट बाहिर नै छ । सरकारले राष्ट्रिय गृह विस्तारसँगै स्थानीय स्तरमा लघु जलविद्युत् सौर्य मिनिग्रेड र घरेलु सौर्य प्रणालीका कार्यक्रमहरूलाई पनि समानान्तर रूपमा अगि बढाउँदै कर्णाली प्रदेशलाई पूर्ण भरपर्दो र गुणस्तरीय विद्युत् पाँच भएको प्रदेश बनाउने दिशामा अगि बढिरहेको विषय मा यस सदनसमक्ष निवेदन गर्दछु ।
02:24
विराजभक्त श्रेष्ठ
माननीय विष्णु बहादुर विश्वकर्माले कर्णाली प्रदेशको विद्युतीकरणका सम्बन्धमा उठाउनुभएको जिज्ञासाप्रति धन्यवाद । उक्त जिज्ञासाका सम्बन्धमा सरकारका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट मन्त्रालयले यथार्थ विवरण लिई यस अघि समयमै यस गरिमामय सदन समक्ष लिखित जवाफ पठाइसकेको निवेदन गर्दछु ।
02:48
विराजभक्त श्रेष्ठ
माननीयज्यूले राख्नुभएको जिज्ञासाका सम्बन्धमा केही मुख्य विषय यहाँ प्रस्तुत गर्न चाहन्छु । सम्माननीय अध्यक्ष महोदय, आर्थिक सर्वेक्षण ८२८३ अनुसार ८२ फागुनसम्म कर्णाली प्रदेशका ७४.
03:04
विराजभक्त श्रेष्ठ
३०% जनसङ्ख्या राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको छ । बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारसँगै वैकल्पिक उर्जाका माध्यमबाट विद्युत् पहुँच पुर्याउने काम अघि बढिरहेको निवेदन गर्दछु ।
03:24
विराजभक्त श्रेष्ठ
हालसम्म वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमार्फत कर्णालीमा २ सय ७ वटा लगु तथा साना जलविद्युत् आयोजनाबाट ६ हजार ७ १९ किलोवाट विद्युत् उत्पादन भई
03:39
विराजभक्त श्रेष्ठ
७४ ८४
03:46
विराजभक्त श्रेष्ठ
६४ हजार २३१ घर धुरी लाभान्वित भएका छन् । त्यस्तै २३ वटा सौर्य मिनी गिटबाट १ हजार ७९ किलोवाट विद्युत् उत्पादन भई ५ हजार ३९१ घरधुरीमा विद्युत् पाँच पुगेको स्थिति छ ।
04:02
विराजभक्त श्रेष्ठ
कर्णालीका कुल १८ वडामध्ये ८२ वटा पूर्ण रूपमा ७२ वटा आंसिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएको भएका छन् भने १६४ वडामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । सरकारले यसलाई केवल तथ्याङ्कको विषय नभई नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको दायित्वका रूपमा लिएर आगामी कार्य योजना अगाडि बढाइरहेको जानकारी गराउँदछु ।
04:33
विराजभक्त श्रेष्ठ
सम्माननीय अध्यक्ष महोदय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक उर्जा प्रवर्धन केन्द्र सम्मिलित कार्यदलले २०७९ सालमा कर्णालीमा विद्युतीकरण हुन बाँकी १ लाख १ हजार १८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी लास्ट माइल विद्युतीकरण योजना तयार गरी कार्यान्वयन भइसकेको अवस्था छ । विद्युतीकरण
05:00
विराजभक्त श्रेष्ठ
गर्ने सरकारको अभियानपश्चात् हाल १३ वटा पालिकाको करिब १० हजार घरधुरीमा विद्युतीकरण हुन बाँकी छ । हाल विद्युत् प्राधिकरण र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले कार्य क्षेत्र वर्गीकरण गरी पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
05:17
विराजभक्त श्रेष्ठ
यसले कर्णालीको विद्युतीकरण प्रगति उन्मुख रहेको हाम्रो बुझाइ छ । कर्णाली प्रदेशमा प्रसारण तथा सबस्टेसन तर्फ पनि महत्त्वपूर्ण काम भइरहेको निवेदन गर्दछु ।
05:30
विराजभक्त श्रेष्ठ
१३२ केबी सुर्खेत सबस्टेसन हाल सञ्चालनमा आइसकेको छ । ३२ किलोमिटर लामो डबल सर्किट १३२ केबी सुर्खेत दैलेतपप्रसारण लाइन निर्माणाधीन र आगामी असार महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
05:46
विराजभक्त श्रेष्ठ
त्यस्तै निर्माणाधीन १३२ केबी दैलेको चुप्रा सबस्टेसन आगामी पुसभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउँदछु । दैलेख कालिकोट जुम्ला १३२ केबी प्रसारण लाइनका लागि बोधपत्र प्रक्रिया अगि बढेको छ ।
06:02
विराजभक्त श्रेष्ठ
कालिकोट जुम्ला रुकुन पश्चिम, जाजरकोट, सल्यान, लुङ्गु र हुम्ला लगायतका जिल्लामा ३३११ केवी सबस्टेसन तथा वितरण लाइन निर्माणका विभिन्न प्याकेज कार्यान्वयनमा छन् । जुम्ला र कालिकोट क्षेत्रमा करिब ६०% तथा अन्य जिल्लामा ४० देखि ७०% सम्म प्रविधिक प्रगति भएको छ ।
06:25
विराजभक्त श्रेष्ठ
वैकल्पिक उर्जा तर्फ पनि सरकारले समानान्तर रूपमा काम अघि बढाइरहेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा ८ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सौर्य विद्युत् आयोजना सुरु गरिएको छ ।
06:38
विराजभक्त श्रेष्ठ
यसका लागि दैनिक रुकुन पश्चिम र जुम्लामा जग्गा छनोट भइसकेको छु । साथै दुर्गम वडाहरूमा सोलार होम सिस्टम साना जलविद्युत् तथा सोलार मिनिग्रेट निर्माणमा निर्माणका लागि बजेटसमेत विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको निवेदन गर्दछु ।
06:54
विराजभक्त श्रेष्ठ
यसमा सम्माननीय अध्यक्ष महोदय, म के पनि निवेदन गर्छु भन्दा विशेष गरी जुन क्षेत्र पटक प्रतिनिधित्व गर्नुभए माननीयज्यूहरूलाई हामीले अहिले मन्त्रालयमा चाहिँ केन्द्रीकृत बजेट भन्दा पनि विकेन्द्रीकृत गरेर प्रदेशमा सम्बन्धित वितरण केन्द्रमा पठाउने व्यवस्था गर्या छौं । अनि जुन ठाउँमा चैं जनप्रतिनिधिहरू सक्रिय हुनु भा छ ।
07:12
विराजभक्त श्रेष्ठ
त्यहाँ चाहिँ काम पनि अलिकति छिटो छ नि त्यो पनि भा छु । यसमा म त्यहाँबाट प्रतिनिधित्व गर्नुहुने माननीयज्यूहरूलाई हाम्रो मन्त्रालय स्वागत पनि गर्दछ ।
07:18
विराजभक्त श्रेष्ठ
यो पालिको कार्यक्रममा सम्बन्धित वितरण केन्द्र सिँचाइका कार्यालय अथवा प्रदेश प्रनुगर्छौं समन्वय गरेर त्यहाँ जनताको चासो गर्नुपर्ने चिज हर्न चाहिँ थप बजेट थप्नुपर्छ भन्ने पनि मन्त्रालय तयार रहेको पनि म निवेदन गर्न चाहन्छु । साथै दैलेखमा एउटा ३० मेगावाटको सौर्य आयोजना के गरी त्यो पीपीए को अन्तिम चरणमा छ ।
07:40
विराजभक्त श्रेष्ठ
त्यो भयो भन्दै १३२ को सुर्खेत पटक दैलेख जाने र जाजरकोट र कालिकोटको पनि तपाईंको विद्युत् चाहिँ यो पालि सम्पन्न भयो । पीपीए भएर भयो भन्दै गर्ने र त्यसले ठुलो राहत गर्छ ।
07:51
विराजभक्त श्रेष्ठ
जगदुला निर्माण कार्य सुरु भइसक्या छ । त्यसले डोल्पासम्म म पनि बाटोको पहुँच पहुँच र प्रसारण लाइनको कामहरू भएको छ ।
07:58
विराजभक्त श्रेष्ठ
त्यसमा त्यसमा चाहिँ म विनहतापूर्वक माननीयज्यूहरूलाई के निवेदन गर्छु भन्दा सामाजिक न्याय त्यो गुणस्तरीय विद्युतको लागि हजुरले मार्ग दर्शन अलिकति सहयोग समन्वय गर्दिनुभएन यो कामहरू अझ छरितो हुन्छ । कतिजना माननीयज्यूहरू मन्त्रालयमा आएर आफ्नो क्षेत्र, जिल्ला, प्रदेशको लागि कार्यक्रमहरू पनि लिएर जान भा छ ।
08:15
विराजभक्त श्रेष्ठ
हामीले त्यहीँबाट सम्बोधन पनि गर्दा छौं । सम्माननीय अध्यक्ष महोदय, अब कर्णाली विद्युत् प्याच पुगेको प्रदेश मात्र होइन ।
08:22
विराजभक्त श्रेष्ठ
विश्वसनीय, गुणस्तरीय र दिगो विद्युत् सेवा पुगेको प्रदेश बन्ने दिन धेरै टाढा छैन । यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई दुई चरणमा अगाडि अगि बढाउने योजना रहेको विषय सम्मानित सदनसमक्ष निवेदन गर्दछु ।
08:38
विराजभक्त श्रेष्ठ
पहिलो चरणमा सल्यान पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र नुगुना वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गरिने छ । यसका लागि बोधपत्र आवान भइसकेको छ ।
08:49
विराजभक्त श्रेष्ठ
त्यस्तै दोस्रो चरणमा माइलो डोल्पा ३३ र ११ केवी सबस्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । भौगोलिक विकटता र दुरी नागरिकलाई विद्युत् पाँच बाट वञ्चित गर्ने कारण बन्नुहुँदैन भन्ने विषयमा हामी स्पष्ट छौं ।
09:10
विराजभक्त श्रेष्ठ
जहाँ राष्ट्रिय प्रशारण लाइन आर्थिक तथा प्राविधिक रूपमा सम्भव छ । त्यहाँ प्रसारण प्रणाली विस्तार गरिने छ ।
09:18
विराजभक्त श्रेष्ठ
जहाँ तत्काल राष्ट्रिय गृत् पुर्याउन कठिन्छ त्यहाँ लगुतजलविद्युत् सौर्य म्युनिकृत् तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत् पाँच सुनिश्चित गर्ने गरी सरकारले कार्ययोजना तयार गरेको विषय म निवेदन गर्दछु । साथै नेपाल सरकार प्रदेश स्थानीय तहको सहयोग र सम्म भएमा नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट कर्णालीको विद्युतीकरण विद्युतीकरणलाई निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइहरू यही अन्त्य गर्छु ।
09:46
विराजभक्त श्रेष्ठ
नेपालको जे छु ।
09:50
नारायण प्रसाद दाहाल
माननीय सदस्यहरू अब प्रश्न काटा माननीय सासले पूरा परख्न सक्न चाहनुभए पनि विषयमै केन्द्रित भई पूर्वक पुरानो सोधन समय उपलब्ध गराउँछु ।
10:05
विष्णुबहादुर विश्वकर्मा
सम्माननीय अध्यक्षज्यू, सम्माननीय अध्यक्षमार्फत मन्त्रीज्यूलाई पूरक प्रश्न सोध्न चाहन्छु कि केही जिल्लाहरूमा ट्रान्सफर्मर जडानको लागि बोलपत्र आहवान भइसकेको रहेछ । खुसी लाग्यो ।
10:19
विष्णुबहादुर विश्वकर्मा
उक्त कार्य निर्वाध समयमै सम्पन्न होस् । बाँकी रह्यो रहेको मात्लटोलपा विद्युतीकरणको प्रक्रिया छुट्टो बढाइयोस् ।
10:27
विष्णुबहादुर विश्वकर्मा
विद्युतीकरण र अर्ध विद्युतीकरण गरिएका वडाहरूमा लाइन्डबिस्तारको अवस्था गरलाग्दो छ । पोलहरू ढलेका छन् ।
10:34
विष्णुबहादुर विश्वकर्मा
कतै पोलहरू आधारलेका छन् । नाङ्गो तारहरू बाटो भरी खेत गरा भरी र कतै वनपाखा बढी पुमा छरिएर रहेका छन् ।
10:42
विष्णुबहादुर विश्वकर्मा
अल्पत्र तारहरूका कारण कालीकोटमा मात्रै नरायणमाथ गाउँपालिकामा दुई जनाको सानी तेलगुडी गाउँपालिकामा दुईजनाको शुभकालिका गाउँपालिकामा एक जना राजकोट नगरपालिकामा एक जना र तिलागोथा नगरपालिकामा एक जना गरी ७ जनाको ज्यान गइसकेको छ । व्यवहारिक तथा अलपत्र तारको व्यवस्थापन करे हुन्छ ।
11:01
विष्णुबहादुर विश्वकर्मा
र माथिल्लो टोलका विद्युतीकरणको लागि बोलपत्र आवहान गरे हुन्छ । यति परेको सोधे ।
11:08
विष्णुबहादुर विश्वकर्मा
माननीय मन्त्रीज्यू
11:09
विराजभक्त श्रेष्ठ
। धन्यवाद ।
11:10
विराजभक्त श्रेष्ठ
सम्माननीय अध्यक्ष महोदय । एकदमै जाहेज थियो ।
11:13
विराजभक्त श्रेष्ठ
यस्तो भयो माननीयज्यू यसमा पहिलो चै कस्तो भन्दा बत्ति पुर्याउने कुरा चुनौती थियो । गुणस्तरको थिएन बत्ति बाले मात्र थियो ।
11:21
विराजभक्त श्रेष्ठ
अहिले ति गुणस्तरीय जस्तै सब्स्टेसनहरू बाटोमा कति हुनुपर्ने कतिको डिस्टेन्समा हुनुपर्नेमा पहिला बत्ती तार मात्र ताने । त्यसले गर्दा भोल्टेज लोड ट्रिपिङको समस्याहरू भयो ।
11:31
विराजभक्त श्रेष्ठ
भौगोलिक हिसाबले अस्ति कुनै सञ्चालमा पनि सभा सभा अध्यक्ष महोदयले देख्नुपनि भयो होला । कर्णालीमा दुइटा मेजर १३२ को पहिरोले भत्काइदिएको त्यसको गुणस्तरको बारेमा पनि प्रश्नहरू उठ्या थियो ।
11:44
विराजभक्त श्रेष्ठ
त्यहाँ चैं कस्तो भन्दा यो हावाको हरि
11:46
विराजभक्त श्रेष्ठ
पानी लाग्ने टाइममा अलिक त पोलहरूमा चाहिँ त्यो समस्या हुने गरेको पनि छ । यो देशै भनेको फेरि नेपालमा मात्र हाने कि यो पानी पर्ने सिजनमा चाहिँ बत्तीको चाहिँ अल्को शर्ट सर्किटहरू ने खालको समस्या चै छ ।
12:00
विराजभक्त श्रेष्ठ
अब माननीयज्यूले राख्नुभएको जिज्ञासामा यो पालि प्राधिकरणले पनि एकदमै लोड लिएर केटा चै भाछ भन्दा हाम्रा पनि कति कर्मचारीहरू चाहिँ यसबाट घाइते भएका बिरामी भएका छन् । हैन ।
12:10
विराजभक्त श्रेष्ठ
अनि म यो कारणले गर्दा ज्यान गुगुमाउनुहुनेहरू प्रति श्रद्धाञ्जली पनि व्यक्त गर्दछु । हैन घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।
12:20
विराजभक्त श्रेष्ठ
अब यो वन क्षेत्रबाट जानेहरू कस्तो हुँदो रहेछ भन्दा सानो तिन हावा हुर्दा रूपको हाङ्गाले लागेर पनि तपाईंको त्यो हो प्रसारण नै जाँदो रहेछ कि फेरि वन क्षेत्रमा अर्को यो पालि हामीले राइट अफ वे भन्छ । जहाँबाट ट्रान्समिसन लाइन गएको ।
12:33
विराजभक्त श्रेष्ठ
त्यसको चाहिँ दाया बाया छ । अझ अर्को छोड्नुपर्ने भन्ने तयारी पनि गर्या छौं ।
12:37
विराजभक्त श्रेष्ठ
यो चै यो पालीमा हैन । अर्को वर्ष पनि यो असारसाउन भरमा चाहिँ काहीँ न काहीँ यो विषयहरूले भौगोलिक मौसमी चुनौतीले हामीले दुःख दिँदै छ हैन ।
12:46
विराजभक्त श्रेष्ठ
यो माननीयज्यूले राख्नुभएको त्यो तारहरूको विषयमा चैँ प्रदेश प्रमुखलाई हामीले के भन्यो । यो पालि एउटा गर्नु पनि गर्छु प्राधिकरणका कर्मचारी साथीहरू क्विक रेस्पोन्स पनि एकदम राम्रो भा छ ।
12:58
विराजभक्त श्रेष्ठ
अनि यो पाली म आफै पनि कर्णाली पुग्यो रहँदा हो कर्णालीमा चाहिँ प्राधिकरणको एउटा क्रेन पनि रहन्छ । यो पालि नै हामीले बागमती प्रदेशको क्रेन पनि हस्तान्तरण गरिसक्या छौं ।
13:07
विराजभक्त श्रेष्ठ
हैन । एकदम हाइटमा हुने अन्त्य फर्टहरू पत्ता लाउन पनि त्यो जङ्गल जङ्गल घिट्नपर्ने खालको भौगोलिक चुनौती, स्रोत साधनको चुनौती चाहिँ छ माननीयज्यू हैन ।
13:17
विराजभक्त श्रेष्ठ
तर त्यसलाई पनि हाम्रो प्राधिकरणका राष्ट्रिय सेवक निस्ता कर्मचारीहरूले घामपानी नभनिकन सकेसम्म हिडेर गर्न गर्दा छ । त्यसमा म माननीयज्यूलाई के निवेदन गर्छु भन्दाखेरि यो पालि चाहिँ कर्णाली प्रदेशको लागि भनेर निश्चित बजेट चाहिँ प्रदेशमै पनि गा छ ।
13:31
विराजभक्त श्रेष्ठ
त्यसमा हजुर लगायत अरू जनप्रतिनिधिहरूको सक्रियता भने आवश्यकता र प्राथमिकता तय गरेर गर्न सक्ने ती अधिकारहरू पनि त्यहाँ जाँदैछ । हैन ।
13:39
विराजभक्त श्रेष्ठ
डोल्पाको विषयमा यो पालि हामीले के गर्या छौं भन्दाखेरि बोलपत्र ढिलो हुँदाखेरि के हुने रहेछ भन्दा आर्थिक वर्षको अन्त्यतिर मात्र गर काम गर्ने खालको संस्कार बसेकोमा यो पालि हामीले सकेसम्म लगभग हाम्रो मन्त्रालयअन्तर्गतको ६०% को बोलपत्रहरू चाहिँ भइसक्या छ । डोल्पाको पनि म के छ भनेर एक बुझ्छु अथवा माननीयज्यूले पनि त्यो सम्बन्धित निकायमा यसको के कारणले ढिलो भए केही प्राविधिक कारण छ भनेदेखि त्यो पनि छिट्टै हुन्छ भन्ने कुरा निवेदन गर्छु ।
14:05
विराजभक्त श्रेष्ठ
धन्यवाद ।
14:07
नारायण प्रसाद दाहाल
अब माननीय मन्त्रीलाई आशन ग्रहण गर्न अनुरोध गर्दै छु ।