00:00
रुबी कुमारी
माननीय युवराज दुलाल । समय ५ मिनेट ।
00:03
रुबी कुमारी
त्यसपछि माननीय हर्क राज राई ।
00:14
युवराज दुलाल
सभामुख महोदय कोपिलामै गरिमा चुडिएका गरिमाहरू खुसी लुटिएका खोसिएका खुसीहरूको दर्दनाक हृदयविदारक घटनाले आयो यो सिंगो सम्मानित वा यो भएको छ र सिंगो भावविहोल भएको छ । म यो हृदय विदारक घटनाप्रति हाम्रो दलको तर्फबाट दुःख व्यक्त गर्न चाहन्छु ।
00:39
युवराज दुलाल
पीडितहरूलाई न्याय र पीडामा रहनुभएका परिवारप्रति गहिरो पीडाबोध समवेदना व्यक्त गर्न चाहन्छु । धेरै आक्रोशहरू यहाँ व्यक्त भई म त्यसलाई सम्मान गर्न चाहन्छु ।
00:52
युवराज दुलाल
हामीलाई घटना घटेपछि कारबाही गरेर दोषीलाई कारबाही गर्नुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ । त्यसकारणले प्रिभेन्सन इज बेटर न केयर छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु ।
01:13
युवराज दुलाल
सभामुख महोदय सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना सेकेन्ड पनि गरिएको हुँदैन । निजी जीवन भए ता पनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन ।
01:29
युवराज दुलाल
त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआइको भिभिआइपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु । प्रधानमन्त्री राष्ट्र देशभित्र जहाँ पुग्नुहुन्छ ।
01:47
युवराज दुलाल
त्यहीँ हाम्रो सरकारको मुख्यालय हो । त्यो फिल मुकामको रूपमा हामीले बुझ्नै गर्छौं ।
01:51
युवराज दुलाल
त्यसकारणले सरकार विहीनता नहोस् । व्यक्तिगत जीवनलाई वहाँले सञ्चालन गर्दै गर्दा सार्वजनिक जीवनबाट उहाँले त्यसलाई कम्प्रोमाइज नगरियोस् र भिभिआइपीको सुरक्षा प्रोटोकल के हो ।
02:03
युवराज दुलाल
म रक्षामन्त्री, गृहमन्त्री र सम्बन्धित सुरक्षा निकायहरूलाई प्रश्न गर्न चाहन्छु । जवाफ पाइयोस् ।
02:09
युवराज दुलाल
सभामुख महोदय, पानी र अक्सिजन जीवनका अत्यावश्यक आधार र आवश्यकताहरू हुन् । आज नेपालीहरूले शुद्ध प्याउने पानी प्युन पाउन जनताको नैसर्गिक अधिकार हो ।
02:21
युवराज दुलाल
आज जहाँ जहाँ मुहानहरूबाट पानी आउन सक्दैन, ग्राबिटीबाट ग्राबिटी फोर्सबाट त्यस्ता ठाउँहरूमा लिफ्ट द्वारा खानेपानीहरू तानिएर नागरिकहरूले पानी खाने गर्नुभएको छ । सरकारले पानीमा अहिले अनावश्यक रूपमा व्यवसायिक हिसाबले कर लगाएर जनतालाई उपभोक्तालाई आर्थिक भार बढाएको छ ।
02:42
युवराज दुलाल
म सम्मानित सदनमार्फत सरकारलाई माग गर्न चाहन्छु । यदि ग्राइभेटीबाट आउने पानी फ्रोसबाट आउने पानी हामी नागरिकले निशुल्क खाना पाउँछौं भने लिफ्टबाट तानिएको पानी पनि मोहानसम्म जहाँबाट पानी वितरण गर्न सकिन्छ ।
02:56
युवराज दुलाल
त्यस ठाउँको त्यस ठाउँसम्मको शुल्क मिनाहा गरौं । शुल्क लगाउने होइन ।
03:00
युवराज दुलाल
मिनाहा गर्नुपर्ने राष्ट्रिय आवश्यकता एकातिर भने अर्को तर्फ पानी निर्यातयोग्य उद्योग हो । यसलाई उद्योगको रूपमा राख्नुपर्छ ।
03:08
युवराज दुलाल
व्यवसायिक हिसाबले लानु हुँदैन कर लगाउनु हुँदैन । त्यसो गर्दा उपभोक्ताहरूले अथवा आम नागरिकले खाने पानीको मूल्य बढ्न चाहन्छु ।
03:17
युवराज दुलाल
त्यसकारणले बजारलाई नियन्त्रण गर्ने र पानी उद्योगमा लगाउने शुल्कलाई विगत जस्तै औद्योगिक शुल्कमा कायम गर्नको लागि पनि म सरकारसँग माग गर्न चाहन्छु । र पानीको अपार निर्यातको सम्भावना जसबाट राज्यमा वैदेशिक मुद्रा भित्र्याउन सक्ने सम्भावना छ ।
03:33
युवराज दुलाल
धेरै उद्योगहरूले सरकारसँग पानी निर्यातको लागि अनुमति मागिराखेका छन् । मागेका उद्योगहरूलाई प्रक्रिया पुर्याएर अनुमति दिन र पानी उद्योगलाई प्रोत्साहन गर्नको लागि पनि म सरकारसँग माग गर्न चाहन्छु ।
03:45
युवराज दुलाल
अहिले घरयासी उपभोग के विद्युतमा सरकारले अतिरिक्त भ्याट लगाएको छ । विद्युतमा भ्याट लगाउने होइन घरयासीमा हाम्रो राष्ट्रिय उत्पादन अहिले खपत हुन नसकेर खेर गइराखेको अवस्था छ ।
03:57
युवराज दुलाल
सरकारलाई आह्वान गर्न चाहन्छु । र सम्मानित साफ सभामार्फत सभामुखमार्फत अर्थमन्त्रीज्यूलाई आह्वान गर्न चाहन्छु ।
04:04
युवराज दुलाल
तपाईंको क्याल्कुलेटर घरयासी उत्पापभोगी वस्तुहरूमा नगुमोस् तपाईंले राज्यको सामाजिक दायित्वलाई पनि विचार गर्नुहोस् र यो विद्युतमा लाग्ने महसुल अतिरिक्त भ्याट घरयासी उपभोगको विद्युतमा लाग्ने अतिरिक्त भ्याट फिर्ता लिनको लागि म सरकारसँग माग गर्न चाहन्छु । सभामुख महोदय, अन्तिममा मेलम्ची खानेपानी राजधानीको प्यास मेट्ने आयोजना होस् र मेलम्ची खानेपानी पठाएपछि त्यहाँका खानेपानी प्रभावित क्षेत्रका नागरिकहरूको विकासको प्याजमा नै उत्तिकै छ ।
04:33
युवराज दुलाल
म सरकारसँग आह्वान गर्न चाहन्छु । एनटिएफ योजना प्रविष्ट नगरेको नाममा विनियोजित बजेटलाई बहुवर्षीय ठेक्का नगरीकन जति विनियोजित गरेको छ ।
04:44
युवराज दुलाल
त्यति विनियोजन गर्नेबाट सरकारमाथि आओस् । यही सदनमा सरकारले १०औं खर्बको चाहिँ ठेक्का लगाउने बहुवर्षीय योजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
04:53
युवराज दुलाल
सरकार त्यत्ता आओस् र मेलम्ची प्रभावित क्षेत्रको विकास निर्माणका काम र नदी
05:00
युवराज दुलाल
प्रभावित तटीय क्षेत्रको संरक्षण गर्दै यो असोज लाग्नेबित्तिकै मेलम्ची खानेपानी आयोजनालाई सुचारु ढङ्गले सञ्चालन गर्न सरकारको ध्यान जाओस् । पाँचपोखरीमा जनै पूर्णिमामा मेला लागेको छ ।
05:11
युवराज दुलाल
त्यहाँ जाने बाटो अप्ठ्यारो छ । तत्काल मर्मत गरियोस् र