00:00
रुबी कुमारी
। माननीय हर्क राज राई ।
00:02
रुबी कुमारी
समय ६ मिनेट । त्यसपछि माननीय खुस्बु ओली ।
00:14
रुबी कुमारी
सम्माननीय
00:16
हर्कराज राई
सभामुख महोदय,
00:18
हर्कराज राई
हाम्रो देशको कानुन कमजोड कि कानुन चलाउने मान्छे गाडी बिग्रेको कि गाडी चालकले चलाउन नजानेको
00:26
हर्कराज राई
अ म लाग्छ
00:27
हर्कराज राई
। स्विस बैङ्कमा भ्रष्ट नेताहरूले राखेको पैसा निकै छ भन्ने अस्ति भर्खरै अख्तियारको सचिव जवाफ फैले भन्नुभो ।
00:35
हर्कराज राई
स्वक्स बैङ्कको पैसा फिर्ता गर्न पनि सक्दैनौं । हामी विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू नेपाली नागरिकहरूको मृत्य हुन्छ त उनीहरूको सब पनि लाउन सक्दैनौं ।
00:47
हर्कराज राई
यस्तोसम्म लाचार भएर बाँच्नु परेको छ । कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिड्छन् ।
00:54
हर्कराज राई
नाबालिकाहरुको बलात्कार हुन्छ । हत्या हुन्छ ।
00:58
हर्कराज राई
यो बलात्कार भन्ने शब्दलाई व्याख्या गर्नुपर्छ । स्पष्ट रूपमा भन्छु म चाहिँ मन मिलेको बेला चमत्कार मन नमिलेपछि बलात्कार भन्ने हिसाबले पुरुषहरू पनि पीडित भएका छन् ।
01:11
हर्कराज राई
त्यसो भएको कारणले गर्दाखेरि बल बलात्कार भन्ने शब्दलाई यो अपराधलाई चाहिँ स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ । र बलात्कारी पुष्टि भएको हदसम्म तेरो मेरो यस्तो ओस्दो नभनिकन निर्बन्ध तरिकाको चाहि निखर सजाय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।
01:33
हर्कराज राई
हत्याराहरूले हत्या गर्छन् । है यहाँ निष्कितहाल्छु ।
01:38
हर्कराज राई
मेरो चिनजान छ हँदै छ भन्ने किसिमले नै गरिरहेको छ । त्यसो भएको कारणले गर्दाखेरि जसरी हत्या गरेको त्यसरी नै उनीहरूलाई पनि ठेगान लगाउने खालको कानुन हामीले चाहिँ नै ल्याउनुपर्छ भनेर पनि म माग राख्न चाहन्छु ।
01:50
हर्कराज राई
कानुनसँग डलर हुनुपर्छ । डर छैन भने जसले जे पनि गर्न सक्छ र देशलाई अराजकताले नमिल्न सक्छ ।
01:58
हर्कराज राई
सभामुख महोदय, त्यसो भएको कारणले गर्दाखेरि कानुन कडा बनाउनुपर्छ भन्ने स्पष्ट माग राख्न चाहन्छु । अब यो प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमण मौता जानु भो रे भन्ने बारेमा कुरा आएको छ ।
02:14
हर्कराज राई
प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा का राख्नुपर्छ ।
02:19
हर्कराज राई
प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । प्रधानमन्त्री एक्लै जानु भएको होइन ।
02:24
हर्कराज राई
उहाँले नै सरकारी सुरक्षा संयन्त र उहाँहरूसँग आफै अटोमेटिकली तपाईको नै एक्टिभ भएर जाने गर्छ । र उहाँ निजी जानुभएको मन्त्रिपरिषद्लाई सूचना नदिइ संसदलाई सूचना नदिई जानुभएको के खान जानुभएको हो ।
02:41
हर्कराज राई
हावा थिएन भने काठमाडौंमा आवा छ । मुस्ताङमा स्याउ हुन खोल्या छैन होला अहिले के के चाख्नु जानु भा हो त्यो पनि उहाँले भन्नुपर्छ ।
02:49
हर्कराज राई
सदनमा जवाफ दिनुपर्छ । सभामुख महोदय विपदले तपाईको चाहिने छ नि बाढी पहिरोले गर्दाखेरि आक्रान्त आक्रान्त छ ।
02:57
हर्कराज राई
यतिखेर मुलुक सुनसरी ४ मा पर्ने बुरा क्षेत्रको तपाईंको मा कोशी कटानले गर्दाखेरि त्यहाँ नेर बिगका ५० ६० सयौं बिगा छैन खेतीयोग्य जमिन काटिएर नाश भइराखेको अवस्था छ । त्यसतर्फ सरकारले के गर्नुपर्ने हो तुरुन्त गर्नुपर्छ र त्यसको मूल कारण मैले जहाँसम्म बुझ्दा छाैँ ।
03:18
हर्कराज राई
त्यो ५६ ओटा ढोका जुन तपाईंको छिनहामीलेबन्द गरेर राख्छौं । त्यो भीमनगर पुलमा कोशी ब्यारेजमा त्यो ५६ ओटा ढोका खोल्ने साँचो को सँग छ ।
03:29
हर्कराज राई
त्यो किन नखोल्ने हामीले जहिले पनि तपाईको नै बाढी पहिरो आउँछ । त्यो सप्तकोसीलाई थुनेर राखेर सालै पछि हाम्रो नै खेतीयोग्य जमिन बारी खेतबारीहरू डुबान हुने गरेको छ ।
03:40
हर्कराज राई
यसतर्फ नै सरकारले एक्सन तुरुन्त लिनुपर्छ र आफ्नो भूमि बचाउन तिर राख्नुपर्छ भनेर ध्यानाकर्षण गराउन चाहन्छु । यो २ दिनको छुट्टी दिने गरिएको छ ।
03:50
हर्कराज राई
स्वास्थ्य क्षेत्रमा यो २ दिनको छुट्टी तपाईंको चाहिँ हटाउनुपर्छ भनेर माग गर्न चाहन्छु । किनभने मान्छे छिन छिनमा मरिरहेको हुन्छ ।
03:58
हर्कराज राई
स्वास्थ्यसँग चाहिँ नै तपाईंको जोडिएको विषयमा यसरी मान्छेले पर्खिन सक्दैन भन्ने माग राख्न चाहन्छु । छाडा भयो हैन ।
04:07
हर्कराज राई
जसले जे गर्दा पनि हुने भयो भन्ने हिसाबले क्यासिनो हाम्रो स्वदेशमै पनि क्यासिनो सञ्चालन भएर नेपालीहरूलाई क्यासिनोमा चाहिँ नै तपाईको जुवा खेल्न दिएर घरबार बिग्रेर बेहाल छ भन्ने कुरा आएको छ । झापा वीरताबाट त्यसतर्फ पनि सरकारले नै आफ्नो निगरानी अगाडि बढाओस् ।
04:26
हर्कराज राई
बाटैभरि एक्स्ट्रिम भन्ने युरोपीय पदार्थ कस्तो पेय पदार्थ हो एनर्जी ड्रिङ्क भन्ने चाहिँ नै सुनेको छु । यो काठमाडौंको प्रत्येक पोलमा त्यो एक स्ट्रिमको नै ब्यानर देखिन्छ ।
04:36
हर्कराज राई
यो काठमाडौं सबै त्यो कम्पनीले कि नै हो कि ? के सरकारको पनि त्यहाँ निर लगानी छ कि सरकारमा बस्ने मन्त्रीज्यूहरूको केही विशेष त्यस्तो हो कि ?
04:44
हर्कराज राई
मैले पनि बुझेको छैन । त्यसले गर्दाखेरि त्यो बारेमा पनि यहाँ हामीलाई नै उत्तर आइ छ ।
04:49
हर्कराज राई
राष्ट्रिय सभामा निदान हुने सुधिधा रहेछ । प्रतिनिधि सभामा चै निदाउने सुविधा छ कि छैन छ भने म मलिना निदाउ भनेको हैन ।
04:57
हर्कराज राई
मलाई न निर लागिरा छ । यहाँ पनि सुविधि
05:00
हर्कराज राई
रा छ भने मलाई जानकारी होस् म अलि निदा हुनुपर्यो । भनेको ।
05:04
हर्कराज राई
अर्को यो ग्याँसको लाइनमा हैन । अझै पनि हामी चै नै बाँचिरहेको जुधिरहेको अवस्थामा हामी बाँच्नु परिरहेको छ ।
05:11
हर्कराज राई
यो ग्यास कहिले चाहनै आपूर्ति हुने हो । आज तपाईको नि मन्त्रीज्यूको पनि उपस्थिति छ ।
05:16
हर्कराज राई
उहाँले यसको जवाफ पनि दिनुपर्छ । त्यो ग्यासको लागि उठाएको पैसा कसरी लगेर जान्छ कि भनेर अस्ति मैले सोधेको पनि थिएँ ।
05:24
हर्कराज राई
कि न्डक्सन चुलो किन हुने नै तपाईको सरकारको हैन । त्यो खालको रणनीति हो भने त्यो पनि स्पष्ट भन्दिनुपर्छ ।
05:29
हर्कराज राई
म चाहिँ स्पष्ट मान्छे हो मनमा केही पनि लुकाउनुहुँदैन भन्छु । मनमा लुकाइयो भने होइन ।
05:34
हर्कराज राई
मान्छे मनबाट दुःख हुन थालिन्छ । त्यसले गर्दाखेरि त्यसको नगरोस् ।
05:39
हर्कराज राई
प्रष्ट हुनुपर्छ । पारदर्शिता भनेकै तपाईंको सुशासनको एउटा आधार हो ।
05:44
हर्कराज राई
अब अर्को तपाईको छैन कुरा म के राख्न चाहन्छु भने जनताको घर जग्गा रोक्का राखेर सडकको नाममा सुनचरी धरान बजारको सडकको नाममा तपाईको छैन के घर जग्गा रोक्का राखेर बसेको वर्षौं भएको छ । त्यो जग्गा कहिले फोका गर्ने कि के गर्ने हो भन्ने बारेमा पनि सरकारले सम्बन्धित मन्त्रीले सम्बन्धित मन्त्रालयबाट हामीलाई जानकारी प्राप्त होस् ।
06:07
हर्कराज राई
सभामुख महोदय , अब योजनाका कुराहरू थुप्रै छन् । हामीले योजना मागेका छौं ।
06:13
हर्कराज राई
ती योजनाहरू ठेक्का लाको छ । ने