00:02
रुबी कुमारी
माननीय नीति मा भण्डारी कार्की समय ४ मिनेट । त्यसपछि माननीय विदुषी राणा
00:09
नीतिमा भण्डारी कार्की
सम्माननीय सभामुख महोदय, आज म मधेस प्रदेशका बालबालिका, युवा र समग्र सामाजिक सुरक्षाको विषयमा सदनको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । हामी विकासको कुरा गर्छौं ।
00:20
नीतिमा भण्डारी कार्की
सडक र पूर्वाधारका कुरा गर्छौं । तर विकासको सबैभन्दा महत्त्वपूर्ण आधार भनेको हाम्रा बालबालिकालाई सुरक्षित सम्मानजनक र संरक्षणयुक्त वातावरण दिनु हो ।
00:29
नीतिमा भण्डारी कार्की
तर मधेशका किशोर र बालबालिका उच्च जोखिममा छन् । पछिल्ला दिनमा बाराको सिमरामा ३ वर्षीय बालिका गरिमा चौधरीको निर्माणमा हत्या सप्तरीमा २ वर्षीय बालिकाको हत्याको भएको घटनाले हामी शबलाई स्तब्द बनाएको छ ।
00:43
नीतिमा भण्डारी कार्की
यी घटनाको अनुसन्धान भइरहेको छ । तर यी घटनालाई अलग अलग घटनाको रूपमा मात्र हेरेर पुग्दैन ।
00:48
नीतिमा भण्डारी कार्की
यसले गम्भीर प्रश्न उठाएको छ । मधेशमा बालबालिकाहरू वास्तवमा कति सुरक्षित छन् ।
00:54
नीतिमा भण्डारी कार्की
छन् । सभामुख महोदय, यदि हामी मधेसका सामाजिक संरचनाहरू किन कमजोर हुँदै गयो भने गोलबाट हेर्छौं भने समाजमा सबै उमेर समूहमा रहेका जोखिममा परेका छन् ।
01:05
नीतिमा भण्डारी कार्की
जोखिममा पर्न सक्ने र अहिले नै हिंसा तथा यातना भोगिरहेका समुहरूको पहिचान गर्न सक्छ । मधेशमा यस्ता घटना हुनुको पछाडि केवल एउटा व्यक्तिको अपराध होइन ।
01:18
नीतिमा भण्डारी कार्की
जातीयता बाढीको समाज स्थानीय तह कमजोर हुनु कमजोर सामाजिक सुरक्षा कमजोर, पारिवारिक संरचना कमजोर, शिक्षालय, समुदायस्तरको निगरानी र सामाजिक निर्णय प्रणाली कमजोर हुनुपर्ने यसको गम्भीर कारण सभामुख महोदय अझ पनि प्रजनन प्रणाली पढाउन अप्ठ्यानुमान छन् । हाम्रो मधेशका केही स्कूलका शिक्षकहरू ।
01:41
नीतिमा भण्डारी कार्की
मैले आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा ग्रामीण बस्तीहरूमा बालबालिका सुरक्षा चोट जोडिएका केही गम्भीर अवस्था देखेको छु । अभिभावकहरू रोजगारी त दैनिक मजदुरको लाई घरबाहिर जानुपर्ने अवस्था त्यस्तो अवस्थामा नाबालकनाबालिकले नै साना साना भाइ बहिनीलाई हेर्नुपर्ने बाध्यता र यस्तै जन्म आएको जोखिम उनीहरू सुरक्षित छैनन् ।
02:03
नीतिमा भण्डारी कार्की
यौन हिंसामा परिरहेका छन् । खतरामा छन् ।
02:06
नीतिमा भण्डारी कार्की
खुला नालाहरू छ त्यहाँ नालामा डुबेर मरिरा छन् । पोखरीमा डुबेर बच्चाहरू मरिराखेका छन् ।
02:13
नीतिमा भण्डारी कार्की
यो अवस्थामा विशेष गरी अपाङ्ग भएका बालबालिका वैदेशिक रोजगारमा भएको अभिभावको छोराछोरी तथा पर्याप्त परिवारको संरक्षण बञ्चित बालबालिका अझै बढी जोखिममा छन् । अर्को महत्त्वपूर्ण विषय वैदेशिक रोजगारले हाम्रो परिवार र समाजमा पारेको प्रभाव हो ।
02:30
नीतिमा भण्डारी कार्की
वैदेशिक रोजगारका कारण परिवारमा आएको दुरी, परिवारिक तनाव र सामाजिक विखण्डको असर आज मधेशमा देखिन थालेका छन् । यसको प्रत्यक्ष प्रभाव बालबालिका युवामा परिएको छ ।
02:39
नीतिमा भण्डारी कार्की
५० डिग्रीको चर्को गाममा छोरा छोरीको लागि भविष्यको लागि बुवा खाडी मुलुकमा हुनुहुन्छ । यता त्यही पैसाले बालबच्चाहरू डक्सहरू, खा लिइरहेका छन् ।
02:51
नीतिमा भण्डारी कार्की
डक्सहरू लिइरहेका छन् र ती बच्चाहरूले यौनजन्य घटनाहरू पनि दुर्घटनाहरू पनि घटाइरहेका छन् र फेरि ती बच्चालाई फेरि सुधार्नको लागि थिए, १८ वर्षको कलिलो उमेरमा ती बच्चाहरू फेरि विदेश पठाइरहेका छौं । सभामुख महोदय मैले सरकारसँग केही मधेशको लागि ठोस पहल गर्न आग्रह गर्दछु ।
03:09
नीतिमा भण्डारी कार्की
पहिलो नै विद्यालयस्तरमा बाल सुरक्षा शिक्षा लागु गरियोस् गुट,टचया, ब्याट टचलगायतका विषय बालबाल बुझ्ने गरी स्थानीय भाषामा सिकाउने व्यवस्था गरियोस् । दोस्रो जोखिममा रहेका बालबालिकाको यो प्रारम्भिक पहिचान गर्ली अर्ली वार्निङ सिस्टम र बनाइयोस् ।
03:25
नीतिमा भण्डारी कार्की
बढा र विद्यालय र परिवार बिच समन्वय र जोखिममा रहेका बालबालिकाको नियमित निगरानी गरियोस् । तेस्रो वडास्तरमै बस्ती बजार क्षेत्र विद्यालय बरिपरि अन्य जोखिम जोखिमयुक्त स्थान पहिचान गरी बाल सुरक्षा व्यवस्थापन निगरानीको प्रभावकारी व्यवस्था गरियोस् ।
03:41
नीतिमा भण्डारी कार्की
जौ विषय जोखिममा रहेका बालबालिका युवाको लागि परिवार विद्यालय स्थानीय तह र राज्यको समन्वय गरी विशेष संरक्षण र परामर्श सामाजिक सुरक्षाको व्यवस्था गरियोस् । यी विषयलाई हामीले वर्षदेखि प्रयाप्त ध्यान दिएनौं ।
03:53
नीतिमा भण्डारी कार्की
परिणाम र आज हामीले यस्तो अवस्थामा पुगेका छौं कि जहाँ तीन वर्षकी अवोध बालिकासमेत यौन हिंसाको सिकार बाट ज्यानको पाउनुपरेको अवस्था छ । अब यो घटना भएछ मात्र दोषी खोज्ने होइन ।
04:02
नीतिमा भण्डारी कार्की
घटनाको जडसम्म पुग्नुपर्छ । परिवार बलियो बनाउनुपर्छ ।
04:05
नीतिमा भण्डारी कार्की
विद्यालय बलियो बनाउनुपर्छ । समुदायको निगरानी प्रणाली बलियो बनाउनुपर्छ र राज्यको