00:00
डोलप्रसाद अर्याल
माननीय सदस्य विश्वराज पोखरेल । समय ४ मिनेट ।
00:15
विश्वराज पोखरेल
माननीय सभामुख महोदय , केही दिन नेता नेपाली समाजमा घर घरमा बलात्कारको घटनाको बारेमा चर्चा परिचर्चा भइरहेको छ । एक किसिमको त्रास फैलिरहेको छ ।
00:29
विश्वराज पोखरेल
आज सदनमा पनि यही विषयमा सदन केन्द्रित रह्यो । निर्मला हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा नपुग्दै यति गम्भीर प्रकृतिको यति जघन्य प्रकृतिको घटना घटनाले स्वभाविकै रूपमा समाजमा त्रास र चिन्ता फैलिनु स्वभाविकै हो ।
00:50
विश्वराज पोखरेल
आज घरघरमा हरेक आमाका हरेक छोरीका आमाहरू आफ्नो छोरीको भविष्यप्रति चिन्तित बन्न थारेका छन् । यद्यपि यो घटनामा अवद्धता पक्राउ गर्न प्रहरी सफल भयो ।
01:04
विश्वराज पोखरेल
प्रहरलाई यसबारेमा आभार र प्रहरी प्रति आभार व्यक्त गर्नुपनि पर्छ । र सरकारले न्याय दिने कुरा न्याय दिने कुरामा प्रतिबद्धता व्यक्त गरेको छ ।
01:15
विश्वराज पोखरेल
यसले पीडितलाई केही राहत पनि दिएको छ । यद्यपि बलात्कारको तथ्याङ्कलाई हेर्ने हो भने अझै पनि मुलुक एउटा भयावह अवस्थामा छ ।
01:24
विश्वराज पोखरेल
मैले एक वर्षको मात्रै तथ्याङ्क यहाँ प्रस्तुत गर्ने अनुमति लिन । सभामुख महोदय , आर्थिक वर्ष ८२८३ को तथ्याङ्कलाई हेर्यो भने यो वर्षमा मात्रै २४ सै बलात्कारका घटनाहरू भएको छ ।
01:36
विश्वराज पोखरेल
यो भनेको झन्डै दिनको ६ देखि ७ ओटा बलात्कारका घटनाहरू भइरहेका छन् । मलाई लाग्छ अहिले हामीले यो सदनमा यो बलात्कारको विषयमा छलफल गरिरहँदा पनि कहीँ कतै बलात्कारको घटनामा परेर कुनै छोरीहरूले न्यायको चित्कार गरिरहेको हुन सक्छ ।
01:53
विश्वराज पोखरेल
किनभने दैनिक सातओटा घटना भइरहेको छ । त्यसमा पनि सबैभन्दा गम्भीर विषय सभामुख महोदय त यति ठुलो घटनामा १०% बलात्कारका घटनाहरू १० वर्ष मुनिका बालिकाहरूमाथि भइरहेको छ र ११ देखि १६ वर्षको बालिकाहरू, ४०% को हाराहारीमा परेका छन् ।
02:20
विश्वराज पोखरेल
त्योभन्दा माथि ५०% का बलात्कारका घटनाहरू भएका छन् । यो घटनाको आधारमा सरकारले यो घटनालाई रोक्न तीन क्षेत्रको गम्भीर समीक्षा गर्नु जरुरी देखिन्छ ।
02:33
विश्वराज पोखरेल
सभामुख महोदय एउटा समाजको समीक्षा जसमा हाम्रो समाजको वर्तमान मूल्य मान्यता र आदर्शको लेबल कहाँ छ त कहाँ छ । चेतनाको तह कहाँ छ ।
02:45
विश्वराज पोखरेल
किन यो समाज यसरी अपराध तिर केन्द्रित भइरहेको छ भन्ने कुराको समीक्षा गर्नु जरुरी छ । दोस्रो प्रहरीको व्यवसायिकता र सामर्थ्यको समीक्षा गर्नु जरुरी छ ।
02:55
विश्वराज पोखरेल
प्रहरीको सामर्थ्य कति छ । यसको व्यवसायिक तथा लेबल के कति छ ।
03:00
विश्वराज पोखरेल
योसँग साधन स्रोत कति छ । यसले मायको कुरा हामीले दिएका छौं कि छैनौं ।
03:05
विश्वराज पोखरेल
यसलाई समयानुकूल अझै परिमार्जित गरेर अझै सशक्त बनाउने कुरामा हामीले ध्यान दिएका छ कि छैनौं भन्ने कुरालाई हेर्नु जरुरी छ । यसको सामर्थ्य र शक्तिलाई विकास नगरिकन यसलाई अभाव र अपमानमा राखेर हामीले उपलब्धि खोज्यौं भने निश्चय नै उपलब्धि प्राप्त हुन सक्दैन ।
03:26
विश्वराज पोखरेल
यसको जिम्मेवारी यसको दायित्व जब हामीले यसलाई यसको मागलाई पूरा गर्न सक्छौं । यसको अभावलाई पूरा गर्न सक्छौं ।
03:36
विश्वराज पोखरेल
त्यो बाट मात्रै अपेक्षित रूपमा प्राप्त गर्न सक्छौं । यसैले लगाउने बढ्दे यसले बोक्ने बन्दुकले त्यति गर ठिक ढङ्गले कानुनको कार्यान्वयन गर्न सक्छ ।
03:48
विश्वराज पोखरेल
जतिखेर यो साधन स्रोत अभावबाट मुक्त हुन्छ । त्यसैले यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ ।
03:55
विश्वराज पोखरेल
जिम्मेवारी दिने अभाव पूरा नगर्दिने त्यो त्यो हिसाबको अपेक्षा फेरि सरकारबाट नरहोस् भन्ने म अनुरोध गर्न चाहन्छु । त्यस्रो कुरा वर्तमान कानुनको समीक्षाको सम्बन्धमा यहाँ धेरै छलफल भइसकेको छ ।
04:12
विश्वराज पोखरेल
त्यसैले कानुनलाई समयानुकूल समीक्षा गर्न