00:00
नारायण प्रसाद दाहाल
सुरेश कुमार आले मगर ।
00:04
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, राष्ट्रिय सभाको आजको बैठकमा सबभन्दा पहिले त हेनुस् परिधि उर्जाशील गति गतिशील मन्त्रीज्यूहरूका कारण हामीले पहिला पहिला केही समय र पछि गोषित रूपमै केही समय हामीले आरम्भ गर्न पायौं । यो आरम्भ यो समयले पूर्वराजो कि महसुस भएको अनुरूप अनुभूति गर्दै केही कुरा राख्न चाहन्छु ।
00:30
सुरेश कुमार आलेमगर
आज नेपाल विशेष सेवा ऐन, २०४२ को सा को व्यवस्था जगाउने सम्बन्धी विधेयकको यहाँ प्रस्तुत भएको छ । यो बारेमा आफ्नो धारणा राख्न चाहन्छु ।
00:39
सुरेश कुमार आलेमगर
सबभन्दा पहिले त व्यवस्था जगाउने भनिएको रहेछ । हाम्रो गाउँ घरमा सम्माननीय अध्यक्ष महोदय, भूत पिछा जगाउने भन्छ ।
00:45
सुरेश कुमार आलेमगर
त्यस्तै हो कि आगे मलाई । तर फेरि पर्दै गएँ ।
00:49
सुरेश कुमार आलेमगर
त्यो होइन रह्यो छु । भूतपिछारजगाने होइन रहेछ ।
00:52
सुरेश कुमार आलेमगर
साफको व्यवस्था जगाउने रहेछ । साबिक व्यवस्था जान भन्दा भन्दा पनि यो भूत विचार गर्ने व्यवस्था होइन रहेछ ।
00:59
सुरेश कुमार आलेमगर
म मलाई राहत मिल्यो । साविकको व्यवस्था जगाउने भन्दा फेरि म थर्थर अहिलेको बहुदले व्यवस्था ।
01:06
सुरेश कुमार आलेमगर
साविकको व्यवस्था भनेको निर्दय लिए निकुतानसाही व्यवस्था । त्यो बोझ जगाउने भन्यो कि भन्ने भयो मलाई ।
01:11
सुरेश कुमार आलेमगर
तर त्यो पनि फेरि होइन रहेछ । नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था भनेको रहेछ ।
01:18
सुरेश कुमार आलेमगर
त्यसकारणले म ढुक्क भएँ । यही ढोकाका साथ केही कुरा मैले राख्न चाहन्छु ।
01:22
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, हरेक देशमा हरेक राज्यले आफ्नो एउटा इन्टेलिजेन्स मेकानिजम बनाएको हुन्छ । एउटा गुप्तचर संस्था बनाएको हुन्छ ।
01:30
सुरेश कुमार आलेमगर
त्यो जरुरी पनि हुन्छ । कुनै देशलाई आफ्नो देशमा गाभ्ने त्यहाँ आफ्नो त्यसलाई आफ्नो उपनिवेश बनाउने त्यसका देशभक्त शासकहरूलाई अब त्यस्तो गरेर कटपुतली शासकहरू स्थापित गर्ने उद्देश्य भएका देशहरूले त त्यस्ता खोल्छन् नै हाम्रा जवाफी देशहरूले विस्तार देश जस्तै सिआइए र केजी आदि इत्यादि ।
01:52
सुरेश कुमार आलेमगर
तर त्यसको त्यस्तो नगरेर देशहरूले पनि त्यस्तै एउटा निकाय बनाएको हुन्छ । यस अर्थमा नेपालले पनि जुन एउटा त्यस्तो निकायको निर्माण गरेको छ ।
02:02
सुरेश कुमार आलेमगर
त्यो चाहिँ सही छ । पहिला नेपालको र विभाग त्यसपछि नेपाल जनक प्रधान कार्यालय अहिले राष्ट्रिय अनुसन्धान विभाग तर नेपालको सन्दर्भमा जुन यो जुन यो निकाय छ ।
02:13
सुरेश कुमार आलेमगर
राष्ट्रिय अनुसन्धान विभाग यो विभाग कहिले प्रधानमन्त्रीको कार्यालयमा कहिले गृह मन्त्रीको मातामा राखिएको हुन्छ । यसरी यो निकायलाई एउटा महत्त्वपूर्ण संवेदनशील निकायलाई फुटबल जस्तो यताबाट उत्ता उताबाट यता गरिएको हुन्छ ।
02:26
सुरेश कुमार आलेमगर
तर यो बारेमा यस्तो चाहिँ गर्न ठिक छैन । सैद्धान्तिक हिसाबले प्रधानमन्त्री कार्यालयमा राख्ने कुरा साथ ठिकै पनि होला अथवा के होला त्यसबाट हामी छलफल गर्न चाहन्छौं ।
02:35
सुरेश कुमार आलेमगर
तर यो किन राखियो भन्ने कुरा स्पष्ट रूपमा चाहिँ छैन । र यो पञ्चायती व्यवस्थाको ऐनअनुसारकै फेरि यहाँ साविको व्यवस्था जगामा खोजेको छ ।
02:43
सुरेश कुमार आलेमगर
यसरी आएको छ । तर जे भए त यो बारेमा बृहत छलफलको आवश्यकता छ ।
02:48
सुरेश कुमार आलेमगर
त्यसैले यो विधेयकलाई विधायन व्यवस्थापन समितिमा लगेर बृहत छलफल गरिनु पर्दछ भन्ने कुरा राख्न चाहन्छु । र यस्तो निकायको बारेमा सरकारले प्रष्ट रूपमा यताबाट उता उताबाट त किन गर्न खोजेको भन्ने आफ्नो धारणा राखोस् भन्ने कुरा राख्न चाहन्छु ।
03:02
सुरेश कुमार आलेमगर
धन्यवाद ।