00:00
डोलप्रसाद अर्याल
अर्जुन नर्सिङ केसी समय ३ मिनेट
00:10
अर्जुन नरसिंह केसी
सभामुख महोदय यो हालै चीनको तितस र क्षेत्र जीवन क्षेत्रबाट जुन किसिमको भिषण मोतालिोट हुनुको कारणले भीषण र विगत रूपबाट नोक्सान भएको छ । त्यसले रसुवाका पनि धेरै भाग नुवाकोट त्योलगायत धादिङ क्षेत्र र अन्य क्षेत्रहरूमा धादिङ हुँदै चितवनसम्म गोरखाका पनि केही क्षेत्रहरू जसरी प्रभावित बनाएको छ ।
00:40
अर्जुन नरसिंह केसी
यसमा कति धनजनको क्षति भयो । अहिले लेखाजोख गर्न सक्ने स्थिति छैन ।
00:45
अर्जुन नरसिंह केसी
तर त्यसको बाबजुद पनि जुन खालको अत्यन्त ठुलो गम्भीर र कठिन परिस्थितिमा त्यस क्षेत्रका क्षतिहरू हुनुहुन्छ । त्यसको निम्ति हामी सम्पूर्ण रूपबाट यो कठिन परिस्थितिमा रहनुभएका पीडादायी अवस्था भोग्दै गर्नुभएका हाम्रा सम्पूर्ण साथीहरूलाई चाहिँ नि ।
01:05
अर्जुन नरसिंह केसी
को साथमा सिङ्गै सरकार राजनीतिक दलहरू स्थानीय एकाई र समाज तपाईहरूको साथमा छ र हुनुपर्छ भन्ने विश्वास दिलाउन चाहन्छु । यो क्षति यति ठुलो क्षति भएको छ ।
01:20
अर्जुन नरसिंह केसी
सभामुख महोदय, सभामुख महोदयलाई स्मरण भए देखिन मैले धेरै अगाडि ग्लास लेख आउट ब्रेस्टको बारेमा सिमोर्ट विपद् व्यवस्थापन वल्ड बैङ्क र युएनडिपीको रिपोर्टहरूलाई गम्भीर रूपले अध्ययन गरेर सरकारले त्यतातिर प्रकास कति लिन्छ का पूर्व तयारी भन्ने कुरा मैले धेरै अगाडि यहाँ प्रस्तुत गरेको हो । अहिले हालसालैको स्थितिमा हेर्ने हो भने यत्रो ठुलो नोक्सान भएको छ कि रसुवाको टिमुरसिया पुर्वी लगायत दर्जनौं बस्तीहरू समाप्त भएका छन् भने मैलुङ्ग हाकुबेसी लगायतका थुप्रै ठाउँहरूमा रसुवाको टिमुरेमा त अहिलेसम्म मैले पाएको प्रतिवेदनअनुसार त मान्छे त कति मिसिङ भइराछ त्यो भन्न सकिन्न ।
02:10
अर्जुन नरसिंह केसी
तर त्यहाँको सशस्त्र प्रहरी नै सम्पर्कमा नभएको थिति नि जानकारीमा आएको छ । धेरै काम गर्ने मान्छेहरू त्रृषिरतृसुली बिका कामदारहरू चाहि मजदुरहरू चनि मिसिङ भन्ने समाचार र प्राप्त भएको छ भने ।
02:25
अर्जुन नरसिंह केसी
त्यसपछि नुवाकोट जिल्लामा झन्डै १२ ओटा भन्दा बढ्दा पक्की पुलहरू धोस्त भएका छन् । र धादिङको धादिङबेसी जाने पक्की पुल विजनस भएको छ ।
02:38
अर्जुन नरसिंह केसी
त्यति मात्र हेर्न नुवाकोट सबभन्दा ठुलठुला दुइटा प्रोजेक्टहरू देवीघाट प्रोजेक्ट र त्रिशुली प्रोजेक्टहरू क्षतिग्रस्त छन् । नेपालको ऐतिहासिक रूपले सागु बजारको रूपमा नाम चलेको त्रिशुली बजार ध्वंस र त्यहाँ धेरै मैले नाम लिएर भन्नु भन्ने हो नि बेत्रावती, शान्ति बजार सोले तुप्चे, ढुङ्गे, त्रिसुलिको सहित देवीघाट बागवानी धेरै क्षेत्रहरू न विदमसुको अवस्थामा रहेका छौं ।
03:11
अर्जुन नरसिंह केसी
यो किसिमको अवस्थामा वास्तवमा सबभन्दा पर्ता सरकार कति गम्भीर छ भन्ने कुरा विश्लेषण गर्नुपर्ने त्यसको विवेचना र समीक्षा गर्नुपर्ने हामी सबैको आवश्यकता हो । यो राष्ट्रिय विपतको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौं ।
03:26
अर्जुन नरसिंह केसी
सिङ्गै नेपाली छौं । नेपाली यहाँ परेको दुखलाई नेपालीले कति आफ्नो हतसम्म सहयोग गर्न सकिन्छ ।
03:32
अर्जुन नरसिंह केसी
त्यो तर हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ । त्यसकारणले सरकारले आफू मात्र होइन ।
03:37
अर्जुन नरसिंह केसी
सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिने थानीय एकाइहरूलाई चैनस्थानीय हाम्रो सरकारहरूलाई विश्वासमा लिने समाज र सामाजिक क्षेत्रलाई पनि परिचालन गर्नुपर्ने एकातिर आवश्यकता छ भने । यस्तो आपत र विपतको बेलामा सबैभन्दा ठुलो कुरा सरकार राख्यो भन्नुपर्ने ठाउँ र गर्नुपर्ने कुरा के भने सबभन्दा पहिला उद्धार हो ।
03:59
अर्जुन नरसिंह केसी
उद्धारको सम्बन्धमा सरकारका विभिन्न हेलिकप्टरहरू चाहिँ अहिले छ । बिस वटा कतिवटा स्ट्यान्ड राख्या छ भन्ने कुरा काहीँ न्यु जान त सुन्ने हो ।
04:08
अर्जुन नरसिंह केसी
तर मलाई भर्खरै यहाँ आउँदा आउँदै प्रवेश गर्दा गर्दै नुवाकोटकै खोलाको एउटा टापुमा बचाउ हुन करेर कराइरा छ । त्यहाँ कसैले सुरक्षित गर्न सक्या छैन भन्ने सभामुख महोदय त्रिशुली बजार नुवाकोटको सदरमुकाम सीडीओ, एसपी बस्नेभन्दा नि हिँडेर जाँदा १० मिनेटको बाटो हो ।
04:27
अर्जुन नरसिंह केसी
त्यहाँ शब्दमाथिको तला माथि बसेर बचाउको भन कराइरा त्यहाँ अहिलेसम्म अहिले पुग्या भने मलाई थाहा छैन । सभामुख महोदय , म यहाँभित्र झन्डै १ बजे प्रवेश गर्या छु ।
04:37
अर्जुन नरसिंह केसी
त्यति बेलासम्म झै नि । त्यहाँ उद्धार हुनसकेको छैन ।
04:40
अर्जुन नरसिंह केसी
त्यसैले म सरकारसँग के अनुरोध गर्न चाहन्छु भने उद्धारमा यसलाई जुन किसिमको प्रिकसन लिएर चाहिहिलै चनिसरा त्यो को कमी चाहिँ पक्कै भएको छ । तर त्यसको भाव जोत पनि तल्लो तटीय क्षेत्रमा चाहिन अलिकति त्यो पूर्व सूचना धिलै भए पनि साढे ९ बजेतिर १० बजेतिर कम से कम
05:00
अर्जुन नरसिंह केसी
मान्छेहरूले थाहा पाउन थाले । सामाजिक सञ्जालमार्फत अलिकति सुरक्षित भएका छन् ।
05:05
अर्जुन नरसिंह केसी
र यो उद्धारको क्षेत्रलाई सबभन्दा केन्द्रित गर्नुपर्ने आवश्यकता छ भने उद्धारपछिको राज्यको दायित्व भनेको राहत हो । तिनीहरूको बस्ने ठाउँ छैन ।
05:15
अर्जुन नरसिंह केसी
खाने ठाउँ छैन । ती बिचल्लीमा छन् ।
05:18
अर्जुन नरसिंह केसी
ती बिचलीहरू देशमा धेरै अरूअरूका विचलीफ्नो ढङ्गले त सँधै छन् । म त्यो त जान जान्न दुःखर हेरोको दिनमा ।
05:25
अर्जुन नरसिंह केसी
अब अर्को विचल्ली चै नि जुन अहिले यो प्राकृतिक प्रकोप र ताण्डवले सृजना गरेको छ । त्यता तर उद्धार पछि राहतको व्यवस्थापनमा सरकार गम्भीर बनोस् ।
05:39
अर्जुन नरसिंह केसी
गृह मन्त्रीजी हुनुहुन्न । तै पनि सभामुखमार्फत त्यो त्यतातिर गम्भीर बनोस् ।
05:44
अर्जुन नरसिंह केसी
सरकार भन्ने यहाँ चाहन्छु भने । त्यसपछि अर्को राष्ट्रिय दायित्व भनेको पुनर्स्थापनाको दायित्व हो ।
05:50
अर्जुन नरसिंह केसी
ती नेपाली जनता हुन् । तिनीहरूले आफ्नो घर खै श्री सम्पत्ति सबै गुमाएका छन् ।
05:56
अर्जुन नरसिंह केसी
तिनीहरूलाई चाहि कसरी चाहिन फेरी पुनर्स्थापित गरेर सामाजिक जीवनमा ल्याउन सकिन्छ भन्ने कुरा राष्ट्रको दायित्व हो । त्यसकारणले यो निर्बलहरको सबैभन्दा ठुलो शक्ति भनेको राज्य हो ।
06:09
अर्जुन नरसिंह केसी
राज्यले निर्बलहरमाथि नै केन्द्रित गर्नुपर्ने जो आवश्यकता छ । त्यस्तो कहिलेकाहीँ हामीले अनुभव गर्या छैन ।
06:16
अर्जुन नरसिंह केसी
तै पनि त्यहाँ त तर म छुनै चाहन्न । आज अत्यन्त दुःख स्थिति छ ।
06:20
अर्जुन नरसिंह केसी
यो दुःख स्थितिमा हामी धेरै क्षेत्रमा चितवन छन् पनि मुग्लिनका पनि केही भागहरू प्रभावित भएको मैले समाचार प्राप्त गर्या छु । धादिङ र सबै भन्दा बढ्ता नुवाकोट र रसुवामा जुन खालको स्थिति भएको छ ।
06:34
अर्जुन नरसिंह केसी
नुवाकोटको २५ मेगावाटको सौर्य प्लान्ट पनि समाप्त भएको छ । त्रिशुली रवि वास्तवमा भन्ने हो भने राज्यकै एउटा ओजिलको केन्द्रको रकम विकसित हुँदै गएको हो ।
06:46
अर्जुन नरसिंह केसी
रसुवा र नुवाकोट जहाँ त्रिशुली, एरबि,देवीघाट प्रोजेक्ट र त्रिशुली प्रजेक्ट गरेर ४ओटा ठुलठुला प्रोजेक्टहरू छन् भने देखेन् । २५ मेगावाटको नि त्यहाँ त्यो जुन सौर्य प्लान्ट थियो ।
06:59
अर्जुन नरसिंह केसी
ती सबै समाप्त भएका छन् । त्यसले राष्ट्रिय रूपबाट पर्न सक्ने असरबाट हामी सबै केही न केही रूपबाट प्रभावित हुनुपर्ने थिति आउँछ ।
07:07
अर्जुन नरसिंह केसी
त्यसैले मैले अहिले सरकारसँग धेरै चिज भन्ने भन्दा पनि यो यति हेलिकप्टर स्टान्ड बाइ राख्या छ राख्या छ भने ठिक छ । कम से कम मलाई सबभन्दा यदि यदि अहिलेसम्म गा छैन भने चित्त दुखेको हो र सरकारको कमजोर प्रशासनको कमजोर नि के भने त्रिशुली बजार र विदुरमा बस्ने सरकारी अफिसमा ५७ मिनेट अलि फास्ट ट्रेनले नभए १० मिनेटमा पुग्छ ।
07:34
अर्जुन नरसिंह केसी
त्यहाँ केरे कौसीमा बसेर बचाउको छ भनेर छन तलतिर पानीले सम्पूर्ण पुरेको छ । यो स्थिति दर्दनाक छ ।
07:42
अर्जुन नरसिंह केसी
दुःख दायक छ । र सरकारले यस्तो स्थितिमा युद्धस्तरमा सम्पूर्ण काम छाडेर ने त्यतातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ ।
07:52
अर्जुन नरसिंह केसी
र मलाई विश्वास पनि छ । केन्द्रित हुन्छ भनेर म सभामुख मार्फत हामी सम्पूर्ण पक्ष चाहिँ नि सरकारको साथमा छौं ।
08:00
अर्जुन नरसिंह केसी
सम्पूर्ण दलहरू यसमा चाहिँ नै सरकारले गम्भीरतापूर्वक हेर्छु । ओठै भक्तिले मात्रै हुँदैन ।
08:07
अर्जुन नरसिंह केसी
कुराले मात्रै हुँदैन । व्यावहारिक रूपमा यसलाई रूपान्तरण गर्न सरकार सफल होस् भन्ने मेरो हार्दिक रूपबाट आग्रह छ ।
08:16
अर्जुन नरसिंह केसी
सभामुख मार्फत आज सरकारका मन्त्रीज्यूहरू हुनुहुन्छ । अर्थमन्त्री नै हुनुहुन्छ ।
08:24
अर्जुन नरसिंह केसी
कानुन न्याय मन्त्री नै हुनुहुन्छ । तर आजको आवश्यकता भन्दा कि त प्रधानमन्त्री नभएदेखि गृह मन्त्रीज्यूको आवश्यकता हुन्थ्यो ।
08:32
अर्जुन नरसिंह केसी
मैले त सुन्या थिएँ गृह मन्त्रीज्यूले आएर विवरण दिनुहुन्छ भनेर दिनुपर्ने आवश्यकता पनि छ । किनभने यो राष्ट्रिय विपतको घडीमा गृह मन्त्रालयले अहिलेसम्म भएको बास्तविकता
08:42
अर्जुन नरसिंह केसी
के हो भनेर
08:42
अर्जुन नरसिंह केसी
बुझाउनु । राम्रो हो ।
08:44
अर्जुन नरसिंह केसी
सुन्या थिएँ । आउनुभयो भने यो राम्रो हुन्छ ।
08:47
अर्जुन नरसिंह केसी
त्यसैले मेरो सभामुखसँग के आग्रह छ भने राखिन् । अत्यन्त ठुलो विपत र यो राष्ट्रिय विपद्को रूपमै खास गरेर त्यो ३४ जिल्लामा जो पीडित अवस्था छ ।
09:00
अर्जुन नरसिंह केसी
त्यता तर सरकारको गम्भीर रूपबाट ध्यान जाओस् र सरकार युद्धस्तरमा सबैलाई कीकृत गरेर अगाडि बढोस् । र त्यहाँ भएका क्षतिपूर्तिहरू अहिले हामीले एकै दिनमा २४ घण्टा तयार गर्न सक्दैनौं ।
09:11
अर्जुन नरसिंह केसी
तर सबभन्दा पहिला तिनीहरूलाई के उद्धार, राहत र पुनर्स्थापनको एकीकृत प्याकेज चैन सरकारले आज भोलिभित्रै कति नोक्सान भा छ कति अब धनको त कोही अरब खरबौं खरबको नोक्सान भएको छ । चुुबजारजस्तो ऐतिहासिक बजार समाप्त भएको छ भने जनको क्षति कति भएको छ ।
09:32
अर्जुन नरसिंह केसी
अहिलेसम्म थाहा छैन । तर धेरै जनहरू रसुवामा पनि मैले ६ दर्जन भन्दा बढ्ता नै मिसिङ भनेर खबर पाछौ ।
09:40
अर्जुन नरसिंह केसी
तर तिनीहरू अहिले सम्म तिनीहरूको हालत आइसक्या छैन । नुवाकोटमा ५ जनाको नै अवस्था नै पत्र भा छैन ।
09:48
अर्जुन नरसिंह केसी
अब कति अहिलेसम्म थाहा हुन्छ । त्यतातिर सरकार गम्भीर भएर लागोस् ।
09:53
अर्जुन नरसिंह केसी
र सरकारले अहिले सबै कुरा छाडेर पनि हामी पनि सम्पूर्ण विवादलाई पनि एक्जिम थन ग्यार यो
10:00
अर्जुन नरसिंह केसी
सरकार यतातिर यो राष्ट्रिय विपत्ति र केन्द्रित होस् भन्ने आग्रह गर्न चाहन्छु । धन्यवाद ।
10:04
अर्जुन नरसिंह केसी
जय नेपाल ।