00:00
डोलप्रसाद अर्याल
हर्कराज राई ५ मिनेटभित्र आफ्नो कुरा राख्नुहोला ।
00:08
हर्कराज राई
सम्माननीय सभामुख महोदय, हामी अत्यन्तै दुखी छौं । यो प्राकृतिक विपद अत्यन्तै अकल्पनीय
00:18
हर्कराज राई
विपदमा परेर देखेर
00:19
हर्कराज राई
हामीले क्षति
00:20
हर्कराज राई
बेहोर्नु परिरहेको छ । यो अवस्थामा हामी लाई यो विपतसँग लर्नाका लागि यस्तो विपदबाट चाहिँ जोगिनका लागि हामीले प्रोएक्टिभ योजनाहरू बनाउनुपर्दछ भन्ने सुझाव पनि दिन चाहन्छु ।
00:37
हर्कराज राई
बरु बाटोहरू नबनौं । पुलहरू नबनौं ।
00:40
हर्कराज राई
तर विपतको बेलामा चाहिने उद्धारका उपकरणहरू, सामग्रीहरू हेलिकप्टरहरू हैन एम्बुलेन्स हरूवके के हुन्छ । अत्याधुनिक तपाईंको नि प्रविधियुक्त र विपदसँग जुध्ने विपतको बेलामा त्यो विपद् व्यवस्थापनका लागि भूमिका खेल्ने जनशक्ति र त्यो खालको उपकरणहरू हामीले जोड्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।
01:07
हर्कराज राई
घटनाले हामीले सिकाउँछ । हामी कसैले नसोचेको घटना घट्यो ।
01:11
हर्कराज राई
यसले हामीलाई दह्रो र गैरो पाठ सिकाएको छ । यतिखेर हामीले सबै दल मिलेर हामीले नि यो विपतलाई विपतमा परेकाहरूलाई नि राहत दिने होइन ।
01:26
हर्कराज राई
उद्धार गर्ने राहत दिने र पुनः स्थापना गर्ने काममा हामी जुट्नुपर्दछ । भनेर म ध्यानाकर्षण गर्न चाहन्छु र यो चीनबाट आएको कुरा आयो चीनले हामीलाई यो यस्तो भइराखेको छ भन्ने किसिमको जानकारी सुरुमा दियो कि दिएन भन्ने कुरा हो ।
01:43
हर्कराज राई
अब यो चीनबाट सुरु भएर नेपाल हुँदै भारत जाने होला । त्यो भारत पछाडि मात्र समुद्र पुग्ने हो ।
01:49
हर्कराज राई
त्यसले गर्दाखेरि फेरि नेपालले चै उता भारतलाई जानकारी दियो कि दिएन भन्ने कुरा पनि होला । त्यसले गर्दाखेरि यो इन्फर्मेसन एक्सचेन्ज भन्ने कुरा ठूलो कुरा हो ।
01:59
हर्कराज राई
यो भिडियोमा हेरेर मिडियामा हेरेर एआईले पनि बनाइराखेको हुन्छ । कतिपय कुरा ।
02:05
हर्कराज राई
त्यसले गर्दाखेरि त्यो मोबाइलमा हेरेर सोसियल मिडियामा हेरेका कुराहरू सबै कुरा आधिकारिक हुन नसकसक्दैन । त्यसले गर्दाखेरि यो खालको इन्फर्मेसन एक्सचेन्ज हुनुपर्थ्यो भन्छु म ।
02:19
हर्कराज राई
केही कारण भयो होला । र यी यस्ता घटनाहरूबाट नि हामी बस्नका लागि अब धेरै अन्य ठाउँमा पनि यस्ता घटनाहरू हुन सक्छन् ।
02:28
हर्कराज राई
अब अहिले हामी उद्धारमा जाँदै छौं । त्यहाँ उद्धारमा जाने भनेर नि साथी भएर कति बाट लागेका छन् ।
02:33
हर्कराज राई
त्यो चिरा परिराखेको होला हैन । त्यो त त्यो भूकम्प जस्तै तपाईंको कम्पन गर्दै पराकम्पन भूकम्प त्यो भल्लेर त्यो भाइब्रेसनले चिरा चिरा परिराखेको जमिन फेरि भत्केर उद्धार गर्न जाने मान्छेहरूलाई पनि लि हैन सजग भएर जानुपर्छ होला ।
02:50
हर्कराज राई
नत्र फेरि अर्को फेरि विपत आइ लाग्छ भनेर सुझाव पनि दिन चाहन्छु । र यो घडीमा अत्यन्तै गहिरो दुःख व्यक्त गर्दै मेरो भनाइ यही राख्दछु र यतिखेर हामी सबै जनाको राष्ट्रिय एकताको खाँचो छ ।
03:03
हर्कराज राई
यतिखेर सत्ता पक्ष र प्रतिपक्ष भन्ने कुरा आउँदैन । हामी एउटै टिम हो ।
03:08
हर्कराज राई
विहार वान टिम वान नेसन है हाम्रो गोल पनि एउटै छ । त्यसले गर्दा सबैको सुरक्षा आउन सकोस् ।
03:15
हर्कराज राई
यो भन्न चाहन्छु । धन्यवाद ।