00:00
डोलप्रसाद अर्याल
माननीय सदस्य अमरेश कुमार सिंह ३ मिनेटभित्र आफ्नो बनाइराख्नुहोला
00:06
डा. अमरेश कुमार सिंह
सम्माननीय सभाको महोदय यो देश असाध्य विपद्को अवस्थामा छु । यसमा हामी सम्पूर्ण नागरिक सरकारको साथमा हुनुपर्छ र सरकारलाई पनि आग्रह गर्न चाहन्छु कि सरकारको उपलब्ध सम्पूर्ण स्रोत र साधन नागरिकको जुन उद्धारमा राहतमा प्रयोग गर्नुपर्छ ।
00:33
डा. अमरेश कुमार सिंह
कि नागरिकको जिउधन सबभन्दा उचित प्राथमिकता सरकारको छ पनि हुनु पनि पर्छ । म यस विपत गरिमा सम्पूर्ण देशवासीसँग पनि आवहन गर्छु ।
00:43
डा. अमरेश कुमार सिंह
हामी नेपाली हो चाहे तराई कहुँ चाहिँ मधेश का हुन् । चाहे हिमाल पहारको हुन् ।
00:48
डा. अमरेश कुमार सिंह
हामी सबैको पिपामा विपतको बेलामा एक ठाउँमा उभेर यस्तो गरीको सामना गर्नुपर्छ । तर म साथ साथै यो पनि याद दिलाउन चाहन्छु ।
00:58
डा. अमरेश कुमार सिंह
यो संसदको पुरानो सदस्य भएको नाताले यस्ता विपत घटना हुन्छ । हामी एकताबद्ध प्रकट गर्छौं ।
01:04
डा. अमरेश कुमार सिंह
तर त्यसको अनुसार काम गर्दैन । पहिला यस्तै पनि मेलम्चीको घटना भयो थियो ।
01:09
डा. अमरेश कुमार सिंह
रोशी खोलाको घटना भयो थियो र सेती नदीको घटना भयो थियो हामी बिर्स्या छैन । त्यो भन्दा पनि पुरानो संशोधनभन्दा पहिला ५० सालमा बागमतीको को लेखानी ड्याम टुट्दाखेरि घटना भयो थियो ।
01:19
डा. अमरेश कुमार सिंह
त्यसमा पनि हजारौं मान्छे जान गनुपर्यो थियो । हामी विपतबाट केही सिक पनि लिनुपर्छ कि कसरी हामी आफ्नो नागरिकको जीउधनको रक्षा गर्ने कसरी क्षतिलाई न्यूनीकरण गर्ने र अब व्यवस्थित बसोबासलाई कसरी व्यव्स्थित गर्ने यो पनि राज्यको दायित्व अन्तर्गत पर्छ ।
01:37
डा. अमरेश कुमार सिंह
त्यसकारणले म यो संसदको माध्यमबाट सरकारलाई म आग्रह गर्न चाहन्छौं कि सरकारको साथमा हामी खारा छौं । नागरिक सँग सरकारले आवहान पनि गर्नुपर्छ र यो संसदको मार्फतबाट नेपालको सम्पूर्ण उद्योगिक व्यापारी आवान गर्छौं कि यो विपद् र राहतमा सबै जुटौं ।
01:55
डा. अमरेश कुमार सिंह
। किनकि सरकारको एक एकल लिबेर वर्षका किन कि कि हाम्रो सरकारको सरकारको आफ्नो आफ्नो सीमा छ ।
01:59
डा. अमरेश कुमार सिंह
हाम्रो हार्थिक अवस्था छ । त्यसकारणले र साथै विपदमा जुन जान गुमाउने ्रतिम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।
02:11
डा. अमरेश कुमार सिंह
र खास गरी सरकारको जुन सरकारी अस्पतालहरू छन् । त्यसमा घाइतेको उपचार सम्भव छ भन्थे गर्यौं ।
02:17
डा. अमरेश कुमार सिंह
न त सम्पूर्ण काठमाडौं भ्याल्युमा भएको प्राइभेट अस्पतालहरूलाई पनि आगो विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि तपाईं हरेक समय मुनाफा नदिनुस् । यसमा जनताको साथ म होग्नुस् र यो घाइतेको उपचार फ्रिमा गरिदिनुस् ।
02:30
डा. अमरेश कुमार सिंह
यति म आग्रह गर्न चाहन्छु । साथसाथै म सम्पूर्ण देशवासीसँग आग्रह गर्न चाहन्छु ।
02:36
डा. अमरेश कुमार सिंह
जो बाहिर विदेशमा बसिराख्रुभा छ । यो हाम्रो नेपाली एकचोटिको नेपाली सधैको नेपाली हुन्छ ।
02:41
डा. अमरेश कुमार सिंह
त्यो गैरआवासी नेपाली समुदायलाई आग्रह गर्न चाहन्छु । यो विपद् घरीमा सरकारलाई नेपाली जनताको साथमा खाराउनुस् र हामी हातोमालो मिलेर यो विपद्लाई जुन जनताको आँखामा आसु छ ।
02:54
डा. अमरेश कुमार सिंह
त्यो आँखो पोस्ने काम गरौं । खोज आज जुन नेपाली नागरिकको आँखामा छ हुँदैन त्यो नेपाली हुन सक्दैन ।
03:00
डा. अमरेश कुमार सिंह
यो नेपालीको लागि पीडा हो । असाय पिरा हो ।
03:03
डा. अमरेश कुमार सिंह
असाय पिरा हामी सबै मिलेर सामना गरौं । र यसलाई कम गरौं ।
03:06
डा. अमरेश कुमार सिंह
धन्यवाद । न