00:00
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, त्यसै गरी माननीय सदस्य धुर्बराज राईलाई समय दिन्छु ।
00:31
ध्रुवराज राई
सम्माननीय सभामुख महोदय, हामी आज इतिहासको अत्यन्तै पीडादायी त्रासपूर्ण र कठिन गढीमा उभिएका छौं । भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले हाम्रो देशलाई गैरो सुकमा डुबाएको छ ।
00:48
ध्रुवराज राई
हामीले हाम्रो धेरै प्रेजन गुमाएका छौं । धेरै घाइते हुनुहुन्छ ।
00:52
ध्रुवराज राई
धेरै बेपत्ता हुनुहुन्छ । बाँचेकाहरू पनि हजारौं बेघरबार हुनुहुन्छ ।
00:59
ध्रुवराज राई
कतिका प्रयोजन फर्केर आउने प्रतीक्षामा छटपटाइरहे बसिरहनुभएको छ । हामी सगरमाथाको देश को मान्छे हाम्रो पीडा सगरमाथाभन्दा क्लो छ ।
01:19
ध्रुवराज राई
हामी पानी नै पानी भएको देशको मान्छे हाम्रो आँसु र रगत पानी जस्तै बगेको छ । हाम्रो पीडा हाम्रो दुःख बुझ्ने गरी शब्दमा हामी भन्न सक्दैनौं ।
01:31
ध्रुवराज राई
दृष्यहरू यस्ता छन् । हामी बाँचेकाहरूलाई पनि विचलित बनाएको छ ।
01:38
ध्रुवराज राई
यी दृष्टिहरूले हाम्रो मुटो काठो पर्छ । भोटेकोसी र तिरसुली नदीका तटीय क्षेत्रहरूसँग जोडिएको हाम्रो गौरवमय सभ्यता बगेको छ ।
01:49
ध्रुवराज राई
बस्तीहरू बगेका छन् । पूर्वाधार बगेको छ ।
01:52
ध्रुवराज राई
देशको प्रमुख व्यापारी करिडोर भर्ना वशमा परिणत भएको छ तर यी भौतिक क्षति भन्दा ठुलो क्षति हामीले आफ्ना नागरिक गुमाएर बेहोरेका छौं । बेपत्ता हुनुभएको छ ।
02:07
ध्रुवराज राई
यस दुःखद् विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुवारीतथा दिदीबहिनीहरूप्रति श्रम संस्कृति पार्टी र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
02:26
ध्रुवराज राई
घाइतेहरूको सित र स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरूको निशुल्क व्यवस्थित र गुणस्तरीय उपचारको व्यवस्था गर्न बेपत्ताहरूको खोजी तथा उद्धार लाई अझ प्रभावकारी बनाउन र पीडित परिवारलाई राज्यले पूर्ण व्यवस्थित अनुभूति गराउन र सरकारसँग जोडदार माग गर्दछु ।
02:52
ध्रुवराज राई
सम्माननीय सभामुख महोदय, आज बिहानसम्म प्रहरीको रिपोर्टअनुसार भोटेकोशी तिर्छु बाढीमा परी मृत्यु हुने हुनेको सङ्ख्या ११३ भेटिएको छ । ५८ जना अझै सम्पर्क विहीन हुनुहुन्छ ।
03:09
ध्रुवराज राई
यी केवल सङ्ख्या होइनन् । सभामुख महोदय, ११३ वटा परिवारका सपना हुन् ।
03:17
ध्रुवराज राई
यी आमाका सन्तान हुन् । यी सन्तानका अभिभावक हुन् ।
03:20
ध्रुवराज राई
यी कसैको श्रीमान, श्रीमती, दाजु भाई दिदी बैनी र प्रयोजन हुन् । ।
03:26
ध्रुवराज राई
यसले यसले म म धेरै धेरै बोल्न पक्षमा छैन । इतिहासकै यस्तो त्रास त्रास र कठिन समयमा हामी उभिएका छौं ।
03:38
ध्रुवराज राई
जहाँ भाषणभन्दा व्यवहार महत्त्वपूर्ण छ । शब्दभन्दा उद्धार महत्त्वपूर्ण छ ।
03:43
ध्रुवराज राई
मन्तव्य भन्दा मानवीय जीवन महत्त्वपूर्ण छ । यो विपतमा कहाँ कमजोरी भयो ।
03:48
ध्रुवराज राई
राज्यले तयारी कहाँ चुकायो । उद्धार कहाँ ढिला भयो ।
03:52
ध्रुवराज राई
यो प्रश्नहरूको गम्भीर छन् । यी प्रश्नबाट हामीले भाग्नुपर्दैन यस यसको समीक्षा पनि गर्नुपर्छ ।
04:00
ध्रुवराज राई
बहस पनि गर्नुपर्छ र जिम्मेवारी पनि खोज्नुपर्छ । तर आज होइन भने कहिले अहिले पनि हामी एक अर्कालाई दोष दिइरहेको हो भने कहिले हाम्रो नागरिकले उद्धार पाउने मैले यसैले म स्पष्ट रूपमा भन्न चाहन्छु ।
04:20
ध्रुवराज राई
यो सङ्कटमा सरकारले आफ्नो महत्त्वपूर्ण साथ छ । सरकारलाई हाम्रो महत्त्वपूर्ण साथ छ ।
04:26
ध्रुवराज राई
सरकारसँग असहमति हुन सक्छ । आलोचना हुन सक्छ ।
04:29
ध्रुवराज राई
तर विपत्तिमा राज्य कमजोर बनाउने पक्षमा हामी छैनौं । हामी राज्यसँग काठमा का मिलाएर हातमा हात मिलाएर उद्धार र राहतमा अघि बढ्न तयार छौं ।
04:39
ध्रुवराज राई
हामी काँ भिन्नुपर्ने हामी तयार छौं । सरकारलाई हाम्रो तर्फबाट के सहयोग गर्न पर्ने तयार छौं ।
04:47
ध्रुवराज राई
कति हजार श्रमदाता चाहिन्छ । हामी तयार छौं ।
04:52
ध्रुवराज राई
सभामुख महोदय, सरकारले सुरुदेखि नै उद्धारकार्य
05:00
Speaker 2
स्तरमा समन्वय गर्नुपर्ने थियो । त्यो गर्न नसकेको भन्ने गुनासा छन् ।
05:06
Speaker 2
यतिका दिनसम्म वितिसक्दा पनि धेरै ठाउँ उद्धार प्रभावकारी हुन नसकेको सकेको छैन । दक्ष जनशक्ति तालिम प्राप्त उद्धारकर्मी र आवश्यक उपकरण परिचालन गर्नुपर्ने ठाउँमा अनावश्यक बेडदेखिन्नु हुँदैन ।
05:25
Speaker 2
उद्धार स्थलमा राजनीतिक प्रदर्शन होइन । प्राविधिक दक्ष र मानवीय संवदनशील शीलता चाहिन्छ ।
05:33
Speaker 2
राजनीतिक हामी भोलि गरौँला राजनीतिक सरकारले आलोचना सरकारको आलोचना पनि भोलि गरौंला चुनाव पनि आउला तर हाम्रा नागरिक आज बाँच्नुपर्छ । उद्धार आज हुनुपर्छ ।
05:49
Speaker 2
मानिस भेट भेट्टिए भेटिने आसमा आजसम्म जीवित राख्नुपर्छ । हाम्रो जनता नै नरहे रहेन भने हामी ले गर्ने राजनीति कसका लागि पीडितहरूले अझै पर्याप्त राहत पाउन नसकेको गुनासो आइरहेको छ ।
06:09
Speaker 2
एकद्वार प्रणालीका नाममा राहत सामग्री थुपारेर राखिएको र राहत दिन चाहनेहरूलाई समेत सहज रूपमा राहत पुर्याउन नदिएको गुनासो सुनिएको छ । यो सङ्कटमा राहत रोक्न होइन राहत को ढोका खोल्न खोल्ने बेला हो ।
06:27
Speaker 2
यसले सहयोग गर्न चाहन्छ । जसले सहयोग गर्न चाहन्छ ।
06:32
Speaker 2
उसलाई सहयोग गर्ने गर्न दिउं । जसले राहत चाहिएको छ ।
06:36
Speaker 2
उसलाई हातसम्म राहत पुर्याउँ । राहत वितरण पारदर्शी व्यवस्थित र आवश्यकताका आधारमा गरौं ।
06:43
Speaker 2
सभामुख महोदय आफन्तले आफ्नो प्रयोजन को पहिचान गर्न नपाउने अर्को पीडा हो । कुन आमाले आफ्नो छोराको अन्तिम अनुहार हेर्न पाएका छैनन् ।
06:53
Speaker 2
कुनै सन्तानले आफ्नो बाबुको अन्तिम संस्कार गर्न पाएका छैनन् । कुनै श्रीमतीले आफ्नो श्रीमानलाई अन्तिम पटक अङ्गालो अङ्गाल पाएकी छैनन् ।
07:07
Speaker 2
मृत्यु आफैमा अन्तिम पीडा हो । तर आफ्नै प्रयोजनको अन्तिम बिदाइ समेत गर्न नपाउनु ।
07:13
Speaker 2
यो भन्दा ठुलो पीडा त्योभन्दा ठुलो पीडा हो । त्यसैले आवश्यक परे विदेशबाट समेत दक्ष जनशक्ति ल्याउँ
07:23
Speaker 2
। आधुनिक प्रविधि प्रयोग गरौं डिएनए परीक्षणलाई तीब्रता बनाउँ ।
07:30
Speaker 2
हरेक शबको पहिचान गराउँ र हरेक परिवारलाई आफ्नो प्रियजनको अन्तिम बिदाइ गर्न अधिकार सुनिश्चित गरौं । सभामुख महोदय, यो विपत केवल एउटा प्राकृतिक दुर्घटना भने पछिल्लो अवस्था छैन पन्छिने अवस्था छैन ।
07:51
Speaker 2
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको तथ्य हामी सामु छ । नेपाल र नेपाली जलवायु परिवर्तनमा न्यून योगदान गरेका छन् ।
08:03
Speaker 2
तर यसको सबैभन्दा ठुलो मूल्य हामीले चुकाइरहेका छौं । हामीले नगरेको गल्तीको सुजय भोगिरहेका छौं ।
08:11
Speaker 2
त्यसैले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा अझ बलियो रूपमा उठाउनुपर्दछ । हामी तथा क्षति कोष जलवायु कोषलगायत अन्तर्राष्ट्रिय संयन्त्रबाट नेपालले कति कसरी र कति छिटो प्रत्यक्ष आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सक्छ ।
08:32
Speaker 2
यसका लागि सरकारले तत्काल व्यवस्था तयार गरी कूटनीतिक पहल गरियोस् । सभामुख महोदय भोटेकोशीले बस्ती मात्र बगाएको छैन ।
08:41
Speaker 2
यसले नेपालको कमजोर विपत् तयारी पनि उजागर गरेको छ । अब प्रश्न यो मात्र होइन कि अगिल्लो बाढीमा के भयो ?
08:52
Speaker 2
प्रश्न यो हो । अर्को हिमबाढीआउनु अगाडि नेपालले कति तयारी गर्छ ।
08:59
Speaker 2
इसिमोड र युएनडीपीका प्रतिवेदनअनुसार कोशी, गण्डकी, कर्णाली जलाधार क्षेत्रमा हजारौं हिमतालहरू दर्जनौं हजारौं हिमतालहरू दर्जनौं उच्च जोखिममा रहेको कुरा उल्लेख छ । अब जोखिमको नक्साङ्कन गरौं ।
09:24
Speaker 2
पूर्वसूचना प्रणाली विस्तार गरौं । जोखिम युक्त हिमतालको नियमित निगरानी गरौं ।
09:31
Speaker 2
आवश्यक ठाउँमा पूर्व तयारी र पूर्व उद्धारको व्यवस्था गरौं । सबैभन्दा महत्त्वपूर्ण कुरा विकास हाम्रो मोडल माथि पूर्ण विचार गरौं ।
09:43
Speaker 2
हामीले प्रकृतिलाई चुनौती दिएर होइन प्रकृतिसँग सह अस्तित्व कायम गरेर विकास गर्नुपर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय, आज हामीसँग सोक बनाउने समय छ ।
09:56
Speaker 2
तर यही सोकलाई सङ्कल्पमा बदल्न समय पनि हो ।
10:00
Speaker 3
आज बगेका बस्ती फेरि बनाउँ । आज भत्किएका संरचना फेरि उठाउँ तर यस्ता भन्दा पहिले बचेकोलाई बचौं बेपत्तालाई खोजौं ।
10:10
Speaker 3
घाइतेलाई उपचार गराउँ र पीडितको आँसु पुछौँ र अन्त त यस विपदबाट एउटा यस्तो नेपाल बनन्ने बन्ने सङ्कल्प गराउँ । जहाँ विपत्ति आउँदा राज्य खोज्नुपर्दैन राज्य आफै नागरिकलाई घर दहिलोसम्म पुग्छ र मेरो प्रस्तावसँग संसदबाट आज राष्ट्रिय शोक पारित गरौं ।
10:35
Speaker 3
राष्ट्रिय सङ्कट घोषणा गरौं । न्यायको लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत सुनिने गरी बनौं ।
10:42
Speaker 3
हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं । न्यायमा बोल्नुस् जयमाटो जैद