00:00
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू त्यसै गरी माननीय सदस्य ज्ञान बहादुर शाहीलाई समय दिन्छु ।
00:28
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, रसुवा लगायत देशका विभिन्न ठाउँमा आएको विनाशकारी विपद्ले हजारौं नेपाली दाजु तथा जीवन त्यति बैनीहरूको जीवन प्रभावित भएको छु । केहीले ज्यान गुमाए ।
00:43
ज्ञानबहादुर शाही
कहीले जीवनको माइराख्या छन् । अहिले पनि मान्छेहरू आफन्त खोजिरहेछन् र प्रतिक्षमा छन् र हामी हाम्रो परिवारको मायौ अझै व्यक्तिगत भन्दा मेरो जिल्लाबासीहरू अहिले पनि अलपत्र अवस्थामा छन् ।
00:57
ज्ञानबहादुर शाही
अझै व्यक्तिभन्दा मैले मेरो आफ्नै बाको भाइरहेको छ । यस्तो अवस्था छ ।
01:03
ज्ञानबहादुर शाही
यो अवस्थामाथि हामीले १ अर्कालाई रब र प्रत्यारोप लगाउनुभन्दा हामीले सरकारलाई कसरी साथ दिने सरकारले कहाँका कसरी काम गर्ने र हामी कसरी एकजुट बन्ने यो हाम्रो सबभन्दा पहिलो प्रायरिटी थियो र सर्वदलीय बैठकमा हामीले कुरा पनि राख्या थियौं र अहिले पनि हामी सरकारलाई साथ दिइरहेका छौं । यति खेरको समय भनेको सबै हामी मिलेर नागरिकहरूलाई कसरी बचाउने बेपत्ता भएका मान्छेहरू कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषयवस्तु हो भनेर लाग्छ र हामी सरकारको साथमा छौं ।
01:34
ज्ञानबहादुर शाही
सरकारलाई कारमा कार मिलाइरहेका छौं । र अहिले बगिरहेको आँसु पुछ्ने जिम्मेवारी पनि हाम्रो हो र बिग्रिरहेका भत्किरहेका घरहरू बनाउने र फेरि नागरिकलाई पहिलाकै अवस्थामा पुर्याउन सक्ने जिम्मेवारी पनि हाम्रो ।
01:46
ज्ञानबहादुर शाही
त्यसका लागि सम्माननीय सभामार्फत म अपिल गर्न चाहन्छु । सबै राजनीतिक दल सबै पार्टी सबै सरकारी निकायहरू स्थानीय तहहरू निजी क्षेत्रहरू अन्तर्राष्ट्रिय समुदायहरू सबै सरकारको साथमा अपिलका साथ हामी खडा हुने छौं र खडा हुनका लागि अपिल पनि गर्न चाहन्छु ।
02:04
ज्ञानबहादुर शाही
तर सम्माननीय सभा गनुहोदय यो विपद आयो विपद् चाहिँ कसैले बोलाएर ल्याएको होइन । यो कसैले आयो भनेर आको कुरा पनि होइन ।
02:14
ज्ञानबहादुर शाही
यो विपद् अस्कमात् आइपुग्यौं । राज्यका स्वयन्त्रहरू परिचालन भए ।
02:19
ज्ञानबहादुर शाही
तर आज सम्माननीय सभामुख महोदय म अपिल गर्न चाहन्छु । हामीले बाढी आएको दिनको दिउसो २ बजेभित्र म आफैले गृह मन्त्रालयमा गएर विपद् व्यवस्थापन शाखामा गएर सुरुङ्गभित्र मान्छे छन् ।
02:34
ज्ञानबहादुर शाही
फोन नम्बरसहित र अझ गृह मन्त्रीलाई अगाडि राखेर पनि मैले जानकारी गराएको छु । तर
02:42
ज्ञानबहादुर शाही
बिडम्बनाका साथ भन्नु पर्छ । त्यो आवाज सुनिएन ।
02:47
ज्ञानबहादुर शाही
सञ्चारमन्त्री यही हुनुहुन्छ । म आफै तिरुमा पनि थिएँ ।
02:50
ज्ञानबहादुर शाही
उहाँसँग भेट पनि भा थियो । ७२ घण्टापछि अनुगमन गर्ने एउटा टिम गयो ।
02:56
ज्ञानबहादुर शाही
सुरुङगा ७२ घण्टापछि र ९६ घण्टापछि बल्ला रेसको टिम गयो । त्यो पनि सरकारको टिम होइन ।
03:05
ज्ञानबहादुर शाही
प्रतारणीहरू हामीले लगेर पठाएको मान्छे गयो । सुरुङबाट बाहिर निस्किको मान्छे गयो ।
03:11
ज्ञानबहादुर शाही
जो आफै पीडित हो । त्यो मान्छेलाई हेलिकप्टरमा हालेर जुम्ला कै मान्छेलाई हामीले सुरुङको मुख्य द्वारसम्म यहाँ त्यस्तो अवस्था सिर्जित बन्यो ।
03:20
ज्ञानबहादुर शाही
त्यही बेला म सर्वमान सभामुख महोदय, हामी जनताका जनप्रतिनिधि हौं । हामीसँग जनताको आवाज उठाउने अधिकार छ हामी सांसदसँग सम्बन्धित निकायलाई खबरदारी गर्ने अधिकार छ ।
03:31
ज्ञानबहादुर शाही
तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन । कार्यकारी अधिकारी अगाडि बसेका माननीय मन्त्रीज्यूहरूसँग छ ।
03:41
ज्ञानबहादुर शाही
हामीले त्यही मागिरहेको म आज अपिल गर्न चाहन्छु । उपकरण खरिद गर्ने पनि हामीसँग अधिकार छैन ।
03:50
ज्ञानबहादुर शाही
त्यो भएको हुनाले हामीले मन्त्रीलाई नै भन्ने हो विपद् व्यवस्थापन शाखालाई भन्ने हो । तर त्यो हुन सकेन ।
03:56
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय । अन्तर्राष्ट्रिय समुदायहरूसँग उनीहरूले राहत दिने मात्रै कुरा होइन ।
04:03
ज्ञानबहादुर शाही
विज्ञ दिने पनि कुरा थियो । त्यो ९६ घण्टापछि मात्र स्वीकृत भएको छ ।
04:07
ज्ञानबहादुर शाही
र त्यसै गरी स्थानीय तहको कुरा हेर्नु चान । तपाईं संसदमा आएर झुटो बोल दिनुहुन्छ ।
04:13
ज्ञानबहादुर शाही
स्थानीय तह कस्तो अवस्थामा छ । वडा अध्यक्षहरू बेपत्ता भएका छन् ।
04:17
ज्ञानबहादुर शाही
गाउँपालिका उपाध्यक्षहरू बेपत्ता भएका छन् । सम्बन्धित स्थानीय तहका प्रमुखहरूले सरकारले हामीसँग समन्वय गरेन भनेर भिडियो सन्देश समस्याभएको छन् ।
04:25
ज्ञानबहादुर शाही
यस्तो बेला स्थानीय तहलाई परिचालन गर्ने हो । यदि उनीहरूले गलत गर्यो पनि उनीहरूलाई खबरदारी गर्ने उनीहरूले गलत गर्नु उनीहरूलाई कारबाही गर्ने हाम्रा निकाय छन् ।
04:33
ज्ञानबहादुर शाही
यसलाई परिचालन गरिएन सम्माननीय सभामुख महोदय , लेनअपिल गर्न चाहन्छु । स्थानीय तहलाई पनि परिचालन गर्नुस् ।
04:41
ज्ञानबहादुर शाही
एउटा कुरा म भन्न चाहन्छु । सम्माननीय सभा महोदय के
04:44
ज्ञानबहादुर शाही
भइराख्या छ । हामी सरकारको साथमा छौं ।
04:47
ज्ञानबहादुर शाही
अझ गृह मन्त्री अगाडि भन्नुपर्थ्यो म सोध्न चाहन्थ्यो । मलाई हिजो जवाफ भन्दै हुनुहुन्थ्यो ।
04:52
ज्ञानबहादुर शाही
म गएर के गर्ने ? मसँग सुरुङभित्र छिर्ने क्षमता अथवा मसँग विज्ञता छैन ।
04:58
ज्ञानबहादुर शाही
बाहिरपट्टी गएर मलाई फोटो खिज्नुछैन
05:00
ज्ञानबहादुर शाही
त्यही भएर मन नगाएको सम्माननीय सभामुख महोदय । हामीले सामान्य अवस्थामा ५ घण्टाभित्र हाम्रो देशभित्र वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनि स्काइभेटर हामीले ल्याएर सुरुङ मार्गसम्म पुर्याउन सकिने अवस्था हुँदा हुँदै २४ घण्टा फेसबुकमा हालेर ४८ घण्टा र ६ घण्टा र १४४ घण्टापछि मात्र स्काइभेटर तपाईको सुरुङमा पुर्याइयो ।
05:21
ज्ञानबहादुर शाही
आज प्रधानमन्त्री संशोधन बोल्नुहुन्छ । हिलोभित्र पसेको सुरुङ्ग मार्गभित्र पठाउने प्रविधि संसारमै छैन ।
05:28
ज्ञानबहादुर शाही
दावा कार्ष भन्न सक्छौं । संसारभरि काम भइरहेको छैन प्रविधि अहिले खोज्नुस्, च्याटजीपीटीमा अहिले खोज्नुस् गुगलमा संसारभरि छ ।
05:37
ज्ञानबहादुर शाही
संसारभरि ले काम गरिरहेको छ । त्यो भएको हुनाले यो मैले कुनै दलप्रति कुनै पार्टीप्रति कुनै व्यक्तिप्रति होइन ।
05:43
ज्ञानबहादुर शाही
हामीले आज आफ्ना आफन्तहरू अहिले पनि तहिसुरुङ्भित्र छ । अहिले पनि जीवित मान्छे ल्याएर खडा गर्न सक्छौं भयो संसदमा यदि संसदले दियो भने ।
05:51
ज्ञानबहादुर शाही
भनिरहेका छन् मान्छेले चिच्चाइरहेका छन् भित्र हामीसँगै जीवित मान्छेहरू ५ जना मान्छेहरू जुम्लाको जीवित मान्छेहरू सुरुङ्गमार्गबाट आएका छन् । भित्रबाट सुरुङ्गभित्रबाट ती मान्छेहरूसँग पनि सरकारले सोधै एक पटक तिनीहरूको अवस्था के थियो ।
06:05
ज्ञानबहादुर शाही
हामीले आफ्नो व्यक्तिगत खर्चमा काठमाडौंमा ल्याएर हुर्काएर आज घर पठाएका छौं हने यस्तो अवस्था सेजेतछ। त्यो भए हुनाले अपिल गर्न चाहन्छौं ।
06:12
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय, हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौं । तर हामीले बचाउन सकिरहेका छैनौं ।
06:18
ज्ञानबहादुर शाही
त्यही भएको हुनाले सम्माननीय सभामुख महोदय , उपकरणको अभाव गयो हामी कहाँ सेना हामीले झार्यौं । सम्माननीयज्यू, सेनासँग टाउकोमा लाउने हेलमेलमा लाउने तपाईको लाइट छैन ।
06:30
ज्ञानबहादुर शाही
त्यही भएर अहिले भिडियोमा देखिन्छ । मोबाइल बालेर सेना सुत्र गुजिराखेको छ ।
06:34
ज्ञानबहादुर शाही
त्यस्तो अवस्थामा हामी उपकरण खरिद गर्न सक्थ्यौ नि । त्यहीबाट सम्माननीय सभामुख महोदय, म एउटा कथन भन्न चाहन्छु ।
06:41
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय एउटा प्रचलित कथन छ । एउटा गजबको कथन छ सम्माननीय सभा महोदय एउटा हवाई जहाज चलाउने पाइलट सडकमा गएर भारी बोक्नु भयो भने हामी सबै भन्छौं ।
06:54
ज्ञानबहादुर शाही
वा क्याप्टेन सवा पाइलोट छायो । क्या गजबको भारी बोक्नु भयो ।
06:59
ज्ञानबहादुर शाही
हामी उहाँको मेहनतको प्रशंसा गर्छौं । खुसी हुन्छौं ।
07:02
ज्ञानबहादुर शाही
ताली पट्काउँछौं फेसबुक र टिकटक र इन्स्टाग्राम मध्ये रेल बनाएर वा वाइ गर्छौं । तर हामीले गम्भीर भएर कहिले पनि एउटा कुरा सोच्दैनौं ।
07:12
ज्ञानबहादुर शाही
जुन छेड पाइलट सडकमा भारी बोकेर हिँडिरहनुभएको हुन्छ । त्यही छ उहाँले उडाउनुपर्ने विमान जमिनमा रोकिएको हुन्छ ।
07:19
ज्ञानबहादुर शाही
हजारौं यात्रु आफ्नो गन्तव्य पुग्नबाट रोकिएका हुन्छन् । किन कि पाइलटको वास्तविक जिम्मेवारी भारी बोक्नु होइन ।
07:25
ज्ञानबहादुर शाही
सुरक्षित रूपमा विमान उडाउनु हो । आज हाम्रो देशमा त्यस्तै अवस्था सिर्जित भएको छ ।
07:30
ज्ञानबहादुर शाही
देशको मन्त्री सांसद शासक र विज्ञहरू जनशक्तिको आफ्नो क्षमता र जिम्मेवारीको अनुसारको काम छोडेर प्रचारमुखी वा अर्कै काममा अल्झिँदा उनीहरूले हुनुपर्ने ठाउँमा उहाँहरू नहुँदा उहाँहरूले अनुमति दिने ठाउँमा अनुमति नदिँदा आज परिणाम सुरु सङ्कटमा परेका नागरिक अहिले पनि सुरुङ्ग मार्गभित्र कराइरहेका छन् सम्मान समय यहाँ बोल्दै गर्न यस्तो अवस्था सिर्जित बनेको छ । त्यो सम्माननीय सभामुख महोदय , हामी सरकारको साथमा छौं ।
07:58
ज्ञानबहादुर शाही
तर यसको यो मतलब होइन कि हामी सरकारको गुलामीमा छौं भने होइन । हामी सरकारलाई कहाँ साथ दिनुपर्ने हामी दिन्छौं ।
08:04
ज्ञानबहादुर शाही
कहाँ खटिनुपर्ने हामी खटिन्छौं । त्यो हुनाले सम्माननीय सभामुख महोदय , यो विपत र आपतको बेला सम्माननीय सभामार्फत म अपिल गर्न चाहन्छौं ।
08:13
ज्ञानबहादुर शाही
रोलिङ्ग पार्टीको सभापति ज्यु यही हुनुहुन्छ । मन्त्रीज्यू हुनुहुन्छ ।
08:16
ज्ञानबहादुर शाही
सेनालाई स्यावास भन्नुपर्दैन सुरक्षा गर्मीलाई तलब बढाइदिनुस् । अहिले कति मान्छेले जागिर छोड्या कैसेहेर्नुस् स्वयम् मेरो आफ्नै भाइ आज जो बेपत्ता छ उ पनि नेपाली सेनामै थियो ।
08:29
ज्ञानबहादुर शाही
आज घर पाल्न सक्ने अवस्था छैन । विपत् र आपतको बेला सुरक्षाकर्मीले ज्यानको प्रवाह नगरी नागरिकको जीवनको सुरक्षाका लागि अग्र पङ्तीमा खटिन्छन् ।
08:38
ज्ञानबहादुर शाही
आफ्नो जीवनलाई आतित दिएर बिना अक्सिजन सुरुङ्ग मार्गभित्र घुसिरहेको छ । उनीहरू मर्यो भने आज पनि चारजना अगि प्रधानमन्त्रीज्यूले भन्नु भइसक्नुभयो ।
08:46
ज्ञानबहादुर शाही
बेपत्ता भइसक्नुभयो । सूचना दिँदा दिँदैन ।
08:48
ज्ञानबहादुर शाही
यो मुखले सेवा नबन्नुस् । आजै मन्त्रिपरिषद्को बैठक बसाल्नुस् ।
08:52
ज्ञानबहादुर शाही
नेपालका सुरक्षाकर्मीहरूको तलब वृद्धि गर्नुस् । आज निजामती कर्मचारी र सुरक्षाकर्मी एउटै होइन ।
08:58
ज्ञानबहादुर शाही
यो फरक कुरा हो । निजामती कर्मचारी र सुरक्षाकर्मीले पाउने तलब आकाश पातल फरक हुनुपर्छ ।
09:04
ज्ञानबहादुर शाही
आज बढाउनुस् तलब यति गर्दिनु भन वासी भइगो नि । मुख लिएर भिडियोमा सेवा गर्नुपर्दैन सम्माननीय सभामुख महोदय मैले सकिहाले सम्माननीय सभामुख महोदय एउटा आज अपिल गर्न चाहन्छु ।
09:15
ज्ञानबहादुर शाही
यत्रो संसद छ । पूर्व प्रधानमन्त्री भइसक्नुभएको मान्छे यहीँ हुनुहुन्छ ।
09:19
ज्ञानबहादुर शाही
मन्त्रीहरू हुनुहुन्छ । हामी संसद छौं सभामुख छौं ।
09:22
ज्ञानबहादुर शाही
आज विश्वका सम्पन्न ठुला राष्ट्रहरूले दशकौंदेखि आफ्नो सुख सुविधा र औद्योगिक करण र विकासका लागि अत्याधिक कार्बन कसोधन गरे । त्यसको मूल्य भने आज हामी जस्ता हिमाली देशहरूले चुकाइराखुपर्या छ ।
09:35
ज्ञानबहादुर शाही
हाम्रो कामाडौं सोनमा कही कतै पनि हात छैन । त्यही भएर अहिले यो संसदबाट यो संसदमा एक दिन विशेष बैठक बोलाउनुस् हामी संसदका २५ जना एक ठाउँमा उभिन्छौं ।
09:47
ज्ञानबहादुर शाही
हामीले भिक माग्ने होइन अब अन्तर्राष्ट्रिय अदालतमा आवश्यक प्रमाण जानुपर्छ । कार्बन कसोधन गर्ने देशहरूबाट हामीले क्षतिपूर्ति मात्र होइन ।
09:55
ज्ञानबहादुर शाही
उनीहरूको कार्बन कसोधन पनि घटाउनु घटाउन अपिल गर्नुपर्छ र त्यो अपिल यदि भएन ।
10:00
ज्ञानबहादुर शाही
न अन्तर्राष्ट्रिय कोटमा जान सक्ने क्षमता नेपाल सरकारले राख्नुपर्छ । त्यसका लागि हामी सरकारलाई साथ दिन्छौं र अपिल गर्न चाहन्छु ।
10:06
ज्ञानबहादुर शाही
यो कुनै दल र प्रतिपक्षको कुरा होइन । त्या हुनाले सम्माननीय सभामुख महोदय ज्यू म जाँदा जाँदै भन्न चाहन्छु ।
10:12
ज्ञानबहादुर शाही
हेर्नुस् । यो कसैले कसैलाई ८०० लाउने समय होइन ।
10:15
ज्ञानबहादुर शाही
सरकारका मन्त्रीले कसरी राम्रोसँग काम गरुन् । कुन ठाउमा जाउन कता गएर राम्रो हुने हो ।
10:21
ज्ञानबहादुर शाही
हामी त्यहाँ साथ दिन तयार छु । तर सरकारका मन्त्रीहरूलाई पनि पनि मेरो अपिल छ ।
10:25
ज्ञानबहादुर शाही
हाम्रो कुरा कुरा सुनिदिनुस् सुनिदिनुस् । ।
10:27
ज्ञानबहादुर शाही
किनभने हामी पनि जनप्रतिनिधि हो । तपाईंहरू पनि जना प्रतिनिधि हो ।
10:31
ज्ञानबहादुर शाही
पटक पटक बैठक बोलाउनु भा छ । रवि लामीछाने सभापतिज्यूले बलेर बोलाउँछ ।
10:35
ज्ञानबहादुर शाही
हामी गयौं । हिजो महामन्त्रीले बैठक बोलाउनुभयो, म गएँ ।
10:38
ज्ञानबहादुर शाही
तर आजसम्म प्रधानमन्त्री गृह मन्त्रीले बैठक बोलाउनु भा छैन । मेरो ठाउँको ८२ जना मान्छे आज पनि बेपत्ता छ ।
10:44
ज्ञानबहादुर शाही
म त्यो ठाउँको प्रतिनिधि गर्छौं । जनताबाट अनुमति भइराखेको हामीलाई सम्झिनै तपाईसँग फुर्सद छैन ।
10:51
ज्ञानबहादुर शाही
सोध्नुस् न कुन गाउँबाट को मान्छे गयो । को मान्छेको अवस्था के छ ।
10:56
ज्ञानबहादुर शाही
आज उद्धार गरेर ल्याएको ५ जना मान्छेहरू ट्रामा भएको छ । उनीहरू राती निद हुँदैन ।
11:01
ज्ञानबहादुर शाही
आज बाध्य भएर आज हामीले प्राइभेट खर्चमा आज टिकेट काटेर आज उहाँहरूलाई तपाईको हामीले आज जुम्ला पठाएका छौं । प्लेनको टिकट काटे ।
11:08
ज्ञानबहादुर शाही
सोध्नुभो कहिले हिजो कहाँ छन् भनेर २४ घण्टासम्म केही काम गरिसकेपछि हिजो म आफै विपदव्यवस्थापन जाँदा गृह मन्त्री भन्नुहुन्छ । तपाई हेलिकप्टर लगाएर जानुस् ।
11:18
ज्ञानबहादुर शाही
म गएर के हुन्छ । एउटा फोटो के नै होइन मेरो काम ।
11:21
ज्ञानबहादुर शाही
समय सिप छैन सुरुङ्ग मार्गभित्र छर्ने । त्यसका लागि विज्ञ लिएर जानुस् ।
11:26
ज्ञानबहादुर शाही
त्यो हुनलाई अपिलका साथ भन्न चाहन्छु । हेर्नुस् सुरुङ्गमार्गभित्र मैले आज संसदमा भाषण गर्या होइन ।
11:32
ज्ञानबहादुर शाही
सुरुङ्ग मार्गभित्र पावर हाउस हुन्छन् रे । यो म भन्दा पनि विज्ञले बोलेको कुरा हो ।
11:37
ज्ञानबहादुर शाही
पावर हाउस भनेको दुई तले तीनतले हुन्छ । अक्सिजन जाने ठाउँ हुन्छ र किनभने त्यहाँभित्र बाहिर बाहिर आएका कामदारले जो मेरा दाजुभाइ छन् ।
11:45
ज्ञानबहादुर शाही
तिनीहरूले मलाई भनेको त्यो पावर हस् भित्र अहिले पनि मान्छे जीवित हुन सक्छन् । किनभने त्यो टनेल र पावर हाउस फरक कुरा हो ।
11:52
ज्ञानबहादुर शाही
एउटा विज्ञ लगेर तपाईंको त्यो पावर हाउसमा पुग्दिनुस् । ।
11:55
ज्ञानबहादुर शाही
टनेलभित्र टनेलभित्र मान्छे मान्छे मर्न मर्न सक्छन् । त्यहाँ जीवित नहुन सक्छ ।
11:58
ज्ञानबहादुर शाही
तर पावर हाउस हुन्छ र त्यो पारित जीवित हुन सक्छन् । त्यो भएर संसदमा म अपिल गर्न चाहन्छु ।
12:03
ज्ञानबहादुर शाही
हेर्नुस् । मेरो अपिल छ ।
12:05
ज्ञानबहादुर शाही
तपाईंहरूले काम गरिराख्नुभाछ काम गर्नु भा छैन मैले भनेको छैन । तर आज आत्मा रहेर भन्छ ।
12:10
ज्ञानबहादुर शाही
मन रहेर भन्छ । आज परिवार पीडा गुमाउँदाको पीडा के हुन्छ त्यो मलाई थाहा छ ।
12:15
ज्ञानबहादुर शाही
आज मसँगै खाएका मसँगै होर्गेका हिजो अस्ति दाई भनेर हुनेका मेरा भाइहरू आज बेपत्ता भएका छन् । आज उनको परिवार एकल फोन आयो भने घरमा रहेर आँसु बगाइराख्छ ।
12:25
ज्ञानबहादुर शाही
त्यति दुरदराज र दुर्गमबाट हिमालबाट हामी काम गर्न भनेर तपाईको नुवाकोट रसुवा आएका छौं तर आज बेपत्ता भएका छौं । एक कल प्रधानमन्त्री कार्यालयबाट हामीलाई जानकारी भएको छौं ।
12:35
ज्ञानबहादुर शाही
एक छिन गृह मन्त्रालयबाट हामीलाई अपिल भएको छैन । यस्तो अवस्थामा अनि हामीले काम गर्छौं ।
12:42
ज्ञानबहादुर शाही
जुन सिप र क्षमता हामीसँग छैन । त्यो क्षमता अरूबाट लिनुपर्यो नि ।
12:47
ज्ञानबहादुर शाही
हामी सांसद एउटा सामान्य नागरिक हौं । हामीसँग के क्षमता हुन्छ र हामी सुरुङभित्र छिरेको चिरै गर्नलाई हामीसँग केही पनि क्षमता हुँदैन ।
12:56
ज्ञानबहादुर शाही
हामीले खबरदारी गर्न सक्छौं । मन्दिरलाई भेट्न सक्छौं ।
12:59
ज्ञानबहादुर शाही
प्रहरीलाई भन्न सक्छौं । ल भन्नुस् आज टोकेर ताली मैले कसको ढोका गुहारेको छैन ।
13:04
ज्ञानबहादुर शाही
माननीय मन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँसँगै म तपाईंको त्रिसुलीमा थिए ।
13:08
ज्ञानबहादुर शाही
हिमाल आक्रमण गरेका मान्छेलाई जबरजस्ती लगेर मैले सुरुङ्गभित्र पाइराख्छ। आज पनि मसँग अडियो गर्छ ।
13:14
ज्ञानबहादुर शाही
लास्ट मात्र गनाइराखेको छ भित्र भनेर हिमाल आक्रमण गर्ने अधिकारीहरू मलाई गरिराख्यो । त्यस्तो अवस्थामा काम गरिराछौं ।
13:20
ज्ञानबहादुर शाही
कृपया मेरो अपिल छ । अनुरोध छ ।
13:22
ज्ञानबहादुर शाही
कुनै पनि राजनीतिकरण नगर्दिनुस् । अहिले पनि मान्छे जीवित हुन सक्छन् ।
13:27
ज्ञानबहादुर शाही
अहिले पनि मान्छेको सास हुन सक्छ । जबसम्म तपाईंको सास हुन्छ ।
13:31
ज्ञानबहादुर शाही
तबसम्म उद्धारको कार्य नरोकिदिनुस् प्रधानमन्त्रीले अगि भनेको कुराको म खेद प्रकट गर्न चाहन्छु । हिलोबाट सुरुङबाट हिलोबाट निकाल्ने मेसिन संसारबाट छैन भन्नुभा छ ।
13:42
ज्ञानबहादुर शाही
त्यो प्रधानमन्त्रीज्यूले सरासर झुटो बोल्नुभाछ । मेसिनहरू छन् ।
13:46
ज्ञानबहादुर शाही
छन् मेसिनहरू पत्या, अहिले खोज्नुस् मैले भने त आजकाल सामाजिक जान्छ । दुनियाँ छ ।
13:51
ज्ञानबहादुर शाही
त्यो भएको हुनाले म सभापतिज्यू तपाईंलाई अपिलका साथ भन्न चाहन्छु । सभामुखज्यू नागरिकको जीवन बसाइदैनस् कुनै राजनीतिक चाहिएन ।
13:59
ज्ञानबहादुर शाही
कुनै पार्टी चाहिएन । कुनै दल चाहिएन ।
14:01
ज्ञानबहादुर शाही
अहिले पनि सुरुङ्गभित्र मान्छे जिम हुन सक्छन् । एक छिन सबैले प्राष्ट साथ गर्दिनुस् ।
14:05
ज्ञानबहादुर शाही
म यही अपिल भन्न चाहन्छु । हस् धन्यवाद ।
14:07
ज्ञानबहादुर शाही
जय राष्ट्रवाद । जय नेपाल ।